Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

यस्तो छ हेटौँडामा चौथो दिनको निषेधाज्ञा (तस्बिरहरु)

20200814_120738-1597386440.jpg

हेटौँडा-६ चौघडा बजार

३० साउन, हेटौंडा ।मकवानपुरमा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको आज चौथो दिन हो ।अन्य दिनझै आज पनि हेटौँडामा निषेधाज्ञाको प्रभाव  परेको देखिन्छ।   निषेधाज्ञाको चौथो  दिन शुक्रबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र  बिहिबार  जस्तै सुनसान छ।  

बिहिबार  हेटौँडामा एकै पटक ३०  सहित जिल्लामा ५१ जनामा कोरोना पुष्टि भएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ।खाद्यान्न र तरकारी पसल खुलेका कारण बिहान ९ बजेसम्म  सामान्य भिडभाड देखिएपनि दिउँसो बजार पूर्ण रुपमा बन्द छ । सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् । चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गस्ती गरिरहेका छन्।

20200814_120832-1597386440.jpg

स्कुलरोड

20200814_120857-1597386551.jpg

कान्तिलोकपथ अन्तर्गत हेटौँडा-५ क्याम्पाडाँडाँ

20200814_120810-1597386551.jpg

बुद्धचोक


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

थप समाचार