Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

कर्रा आइसोलेसनमा ३३ जना,गौरिटार आइसोलेसनमा १० जना

Polish_20200815_154247999-1597485828.jpg

३१ साउन, हेटौँडा । हेटौँडा-४ कर्रामा रहेको आइसोलेसनमा हाल ३३ जना र आजबाट संचालनमा आएको हेटौँडा-६ गौरिटारमा रहेको आइसोलेसनमा १० जना गरी ४३ जना संक्रमितहरु रहेका छन्।

हेटौँडा–४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईले प्रष्ट खबरसँग कुरा गर्दै मकवानपुरमा कोरोना संक्रमितको संख्यामा धेरै वृद्धि नहुनु र संक्रमित पनि डिस्चार्ज हुदै गएकोले कर्रा आइसोलेसनामा यो समाचार तयार गर्दासम्म ३३ जना संक्रमित मात्र रहेको बताएका छन । त्यसैगरी आजबाट संचालनमा आएको हेटौँडा-६ गौरिटारमा रहेको आइसोलेसनमा यो समाचार तयार पार्दासम्म १० जना संक्रमित रहेको र आज मकवानपुर कोरोना पुष्टि भइ थपिएकालाई गौरिटार आइसोलेसन लगिने चौलागाईंले बताएका छन्। यद्यपि कोरोना संक्रमित होम क्वारेन्टाइनमा पनि बस्ने भएकोले आइसोलेसनमा लगिनेको संख्या थपघट हुन सक्ने जनाइएको छ । आज बिहान मात्र मकवानपुरमा २० जना कोरोना संक्रमित थपिएका छन्। 

मकवानपुरमा पछिल्लो एक सातादेखि कोरोना संक्रमितको संख्या बढदै गएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहने गरी बागमती प्रदेश सरकारले आजबाट हेटौँडा -६  गौरिटारमा  १०० बेेेेडको आइसोलेसन संचालनमा ल्याएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार