१ भदौ, काठमाडौं । सिन्धुली घर भएकी कविता (नाम परिवर्तन) सँग मार्के आरोन नामको विदेशीको सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत चिनजान भयो ।
लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर दावी गर्ने ती विदेशीले नेपाल आएर विवाह गर्ने प्रलोभन देखाए । कविता लोभमा परिन् । लकडाउनपछि नयाँ वर्षमा हिराको औंठी, सुनको सिक्री र २ लाख ३० हजार बेलायतको पैसा ‘पाउण्ड’ पठाएको छु भनेर पार्सलको फोटो पठाए ।
भन्सार छुटाउन र एक्सचेन्ज चार्जको नाममा कविताले सिन्धुलीबाट ४८ लाख ५४ हजार पठाईन् । पैसा गयो तर, सामान आएन् । बेलायतको डाक्टर हुँ भन्ने ती विदेशी नेपालमा बसेर उनलाई ठगिरहेका थिए । तर, लोभमा पर्दा ती युवतीले ४८ लाख गुमाएकी छिन् ।
महंगो उपहार र पाउण्ड स्ट्रलिङ पठाएको नाममा काठमाडौंमा बसेर ठगी धन्दा चलाउने गणतन्त्र डी एंगोलाका नागरिक सिल्भा एन्टोनियो डाकोस्टालाई महानगरीय अपराध महाशाखाले पक्रेको छ । शुक्रवार उनलाई ठमेलबाट पक्राउ गरिएको मशाहाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले जानकारी दिए । सामाजिक सञ्जालमा नाम र पेशा ढाँटेर उनले ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
सामाजिक सञ्जालबाट चिनजान गरेर अर्का पीडितलाई बहुमूल्य सामानको भन्सार छुटाउन मागेको २० लाख लिन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले लोभ देखाएर अर्की एक युवतीबाट पनि ३७ हजार लिएको खुलेको छ । सिल्भा एन्टोनियोले केमिकलको प्रयोग गरेर नक्कली नोट समेत बनाउने गरेको थाहा भएको छ ।
(रातोपाटीबाट)
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)