Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

२४ घण्टामा विश्वमा ६ हजार बढी संक्रमितको ज्यान गयो

xcorona19-1591846813.jpg.-1597806196.jpg

३ भदौ, हेटौंडा । बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट विश्वमा ६ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । 
यो सँगै विश्वमा कुल ७ लाख ८३ हजार ५ सय १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको कोरोना संक्रमितको तत्थ्यांक प्रस्तुत गरिरहेको वेबसाईट वल्डोमिटरले जनाएको छ ।
यसैगरी कोरोना संक्रमणलाई जितेर १ करोड ५० लाख ४० हजार ४ सय ३४ जना मानिस घर फर्किएका छन् ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु अमेरीकामा भएको छ । अमेरीकामा हालसम्म १ लाख ७५ हजार ७४ जनाको मृत्यु भइसकेको छ । यहाँ पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५८ जनाको ज्यान गएको छ । 
यसैगरी विश्वको दोश्रो सबैभन्दा बढी ज्यान गएको ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६५ जनाको ज्यान जाँदा कुल मृतकको संख्या १ लाख १० हजार १९ पुगेको छ । 
यस्तै तेश्रो सबैभन्दा बढी मृतक रहेको मेक्सिकोमा अहिलेसम्म ५७ हजार २३ जनाको ज्यान गएको छ । यहाँ पछिल्लो २४ घण्टामा २ सय ६६ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी संक्रमित हुनेको विश्वको तेश्रो स्थानमा रहेको भारत कोरोनाको संक्रमणबाट मृत्यु हुनेको देशमा विश्वमा चौथो स्थानमा रहेको छ । 
यहाँ अहिलेसम्म ५३ हजार १४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा वितेको २४ घण्टामा १ हजार ८९ जनाको ज्यान गएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार