४ भदौ, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वमा ७ लाख ९० हजार मानिसको ज्यान गएको छ ।
वितेको २४ घण्टामा ६ हजार ४ सय ८१ जनाको ज्यान गएपछि विश्वभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७ लाख ९० हजार पुगेको कोरोना संक्रमितको तत्थ्यांक प्रस्तुत गरिरहेको वेबसाईट वल्डोमिटरले जनाएको छ ।
यसैगरी कोरोना संक्रमणलाई जितेर १ करोड ५२ लाख ९० हजार भन्दाबढी मानिस घर फर्किएका छन् ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु अमेरीकामा भएको छ । अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७६ हजार३ सय २८ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा १ हजार २ सय ५४ जनाको ज्यान गएको छ ।
यसैगरी विश्वको दोश्रो सबैभन्दा बढी ज्यान गएको ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जनाको ज्यान जाँदा कुल मृतकको संख्या १ लाख ११ हजार १ सय ८९ पुगेको छ ।
यस्तै तेश्रो सबैभन्दा बढी मृतक रहेको मेक्सिकोमा अहिलेसम्म ५७ हजार ७ सय ७४ जनाको ज्यान गएको छ । यहाँ पछिल्लो २४ घण्टामा ७ सय ५१ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी संक्रमित हुनेको विश्वको तेश्रो स्थानमा रहेको भारत कोरोनाको संक्रमणबाट मृत्यु हुनेको देशमा विश्वमा चौथो स्थानमा रहेको छ ।
यहाँ अहिलेसम्म ५३ हजार ९ सय ९४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा वितेको २४ घण्टामा ९ सय ८० जनाको ज्यान गएको छ ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















