६ असार, हेटौंडा । मकवानपुरको पुर्वि क्षेत्रमा रहेको हेटौँडा हात्तिसुडे सडकखण्डमा बसमा यात्रा गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् ।
हेटौडा उपमहानगर १८ बस्ने २९ वर्षिय सुजन श्रेष्ठलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाइते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि हेटौडा रिफर गरिएको छ । धरान चतरा सडक खण्डको बकैया-४ को पाङ्धुरेमा पर्ने उक्त सडक सुचारु छैन भने बैकल्पीक सडकको रुपमा प्रयोग गरिदा उक्त दुर्घटना भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र छतिवनका हेल्थ असिसटेन्ट दिनेश गुप्ताका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक छ । बसको हुटमा बसेर यात्रा गर्ने क्रममा तार पन्छाउदा करेन्ट लागेको विद्युत प्राधिकरणका छतिवनका केदार लामीछानेले बताए ।
(छतिवनबाट पत्रकार यादव चौलागाईंको सहयोगमा)
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रसुवा जिल्ला समिति विघटन गरिने भएको छ । आइतबार पार्टी...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका...
१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...
१३ बैशाख, हेटौंडा । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको हिमाली...
१२ बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...





-1777786884.png)












