७ भदौ,हेटौँडा।संचालनमा आएको दिन देखि व्यवस्थापनमा चुकेको भन्दै आलोचित हुदै आएको हेटौँडा-६ गौरिटारमा स्थापना गरिएको आइसोलेसनलाई व्यवस्थित बनाउन सरोकार समिति गठन भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, १५ र १६ नम्बर वडाको सीमानामा रहेको वाडलाई व्यपस्थि तगर्न स्थानीयहरुको सहभागितामा आईतबार सरोकार समिति गठन गरिएको हो ।
हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई संयोजक र हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोईराला र हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा सहसंयोजक रहने गरि १७ सदस्यीय सरोकार समिति गठन गरिएको हो । सरोकार समितिमा ३ वटै वडाभित्र रहेका राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था र युवा क्लबहरुको प्रतिनिधिहरुको सहभागिता रहेको छ । जसमा १५ नम्बर वडाबाट नेकपाका प्रतिनिधि गिता प्रसाद दुलाल, १६ नम्बर वडाबाट नेपाली कांग्रेसका प्रतिनिधि कृष्णप्रसाद पनेरु, राप्रपा बाट हेटौंडा ६ का गुरुप्रसाद सापकोटा रहेका छन् । त्यसैगरी मेडिकल ल्याबरेटरी एशोसिएसन अफ नेपालका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाई,टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका सचिव एवं सञ्चारकर्मी विजय पौडेल,माथिल्लो गौरीटार टोल विकास संस्थाबाट पुर्षोत्तम ढकाल,गौरिशिखर टोल विकास संस्थाबाट प्रकाश पुडाशैनी, सृजनशिल टोल विकास संस्थाबाट प्रितम राना, श्रीकृष्ण प्रणमी मन्दिरबाट सन्दिप न्यौपाने, डाफेँ युवा क्लबबाट सुशिल न्यौपाने, चित्रेपानी सामुदायिक वन समितिबाट सूर्यबहादुर घलान, जरुङशक्ति सामुदायिक वन उपभोक्त समितिबाट कुमार सिंह खड्का र स्थानीय बाट गोविन्द नेगी रहेका छन् । सरोकार समति गठन गर्ने क्रममा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले आईशोलेशन वाडलाई थप व्यवस्थित गर्न थप सहयोग पुग्ने बताएका छन्।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)