Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बानियाँद्वारा गौरीटार आईसोलेसन वार्डको निरीक्षण

20200826_135022-1598429281.jpg

१० भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले बुधबार हेटौंडा ६ गौरीटारस्थित आईसोलेसन वार्डको निरिक्षण गरेका छन् ।
आईसोलेसन वार्डको निरिक्षण गर्दै नेता बानियाँले आईसोलेसन वार्डमा उपचारार्थ रहेका कोरोना संक्रमितहरुसंग त्यहाँ रहेका समस्याको बारेमा जानकारी लिएका थिए । उनीहरुले स्वाव परिक्षणको लागि लगेपनि हप्तादिन बढी कुर्दासम्म रिपोर्ट नआएकामा चित्त दुखाएका थिए ।
नेता बानियाँले आफनो यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै पिसिआर प्रयोगशालाको स्तरोन्नती एवं नयाँ मेसिन खरिद गरि अहिलेको परीक्षणको दरलाई ब्यापक बढाउन प्रदेश सरकारसंग माग गर्दै प्रदेश सरकारसंग यस विषयमा कुरा गरेर समाधानको लागि आफू तत्काल लागिपर्ने बताए ।
बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले आईसोलेसन वार्डमा रहेका संक्रमितहरुलाई कुनै किसिमको असुविधा नहोस् भन्दै यसतर्फ गम्भीर ध्यान दिन हेटौंडा उपमहानगरपालिका ६, १५ र १६ नम्बरका वडा अध्यक्षहरुलाई सुझाव दिएका छन् ।
आईसोलेसन वार्ड निरीक्षण क्रममा हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन चौलागाई, १६ का रामकृष्ण कोईराला, आईसोलशनको ईन्चार्ज डा.सागर काफ्ले, आईसोलेशन वार्ड निर्माण समिति संयोजक केदारप्रसाद चौलागाई लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
हेटौंडा अस्पताल र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा संचालित आइसोलेसन वार्डमा हाल ९२ जना कोरोना संक्रमितहरु रहेका छन् ।

20200826_135001-1598429308.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार