Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कोरोना जोखिमका बीच पूर्वमन्त्री नै धर्नामा

Biswendra-Paswan-1598778733.jpg

File Photo

१४ भदौ, रौतहट । कोरोना संक्रमणको जोखिमका बीच पूर्वमन्त्री विश्वेन्द्र पासवान धर्नामा बसेका छन् । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय विजयराम चमारको मृत्यु प्रकरणमा दोषी प्रहरीलाई निलम्बन गरि कार्वाही गर्नुपर्ने माग राख्दै पाश्वानसहित स्थानीयले धर्ना जारी राखेका हुन् ।
गरुडाका तत्कालिन डिएसपी ज्ञानकुमार महतो लगायतलाई निलम्बन गरि कार्वाही गर्न माग पूर्वमन्त्री पासवानसहितको स्थानीय शनिबारदेखी ईलाका प्रहरी कार्यालय गरुडाको मुलगेटमै धर्नामा बसेका छन् । घटनापछि शनिबार डिएसपी महतो प्रदेश प्रहरी कार्यालय तानिईसकेका छन् ।
 जिंगडियाका २२ वर्षीय निरञ्जन रामको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेका ७ जनामध्ये विजयरामको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा ५ दिनअघि मृत्यु भएको थियो । पीडित परिवारले उनको मृत्यु प्रहरीको कुटपिटबाट भएको दाबी आन्दोलन गर्दै आएका छन् । तर रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले दुबै किड्नी खराब भएर बिजयको मृत्यु भएको दाबी गरेका छन्  । 
घटनाको छानबिन गर्न गृह मन्त्रालयको निर्देशनमा उपसचिवको संयोजकत्वमा ३ सदस्यीय टोली गठन भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

थप समाचार