Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रौतहटमा प्रहरी यातनाबाट मृत्यु भएका युवकको परिवारलाई ५ लाख दिने

20200830_184844-1598792838.jpg

१४ भदौ,हेटौँडा। प्रदेश २ को सरकारले रौतहटमा प्रहरीको यातनाबाट मृत्यु भएका युवकको परिवारलाई राहत स्वरूप ५ लाख रुपैयाँ दिने भएको छ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गरिने प्रतिवद्धता जनाएका छन्।मृतक विजय महराले नै आफ्नो परिवारको पालनपोषण गर्दै आएकोले उनको मृत्युपश्चात घरपरिवार चलाउन समस्या भएपछि प्रदेश सरकारले राहत स्वरूप तत्काल पाँच लाख रुपैयाँ उपलब्ध गराउने मन्त्री यादवले जनाए।

यता घटनाको छानविनका लागि ईलाका प्रहरी कार्यालय चपुरका सह-सचिव, प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक र अनुसन्धान कार्यालयका उपरीक्षकको नेतृत्वमा ३ सदस्य टोली गणन गरिएको छ भने ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी जान कुमार महतो प्रदेश प्रहरी कार्यालय तानिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार