Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निषेधाज्ञा परिमार्जित भएपछिको हेटौँडा बजार ( फोटो फिचर)

20200901_105019-1598936913.jpg

१६ भदौ,हेटौँडा ।  कोरोना संक्रमित थपिएसँगै हेटौँडामा साउन २६ गतेबाट लगाइँदै आएको निषेधाज्ञा स्थानीय प्रशासनले आजबाट परिमार्जित गरेको छ।  

निषेधाज्ञा कडाइ  गरिएको अवस्थामा बिहान ५ बजेदेखि ८ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न अनुमति दिइएको थियो। कमाण्ड पोष्टको बैठकको आजबाट  निषेधाज्ञा परिमार्जित गर्दै बजार बिहान १० बजेसम्म खोल्न अनुमति दिएपछि  हेटौँडा बजारका सबैखाले पसल खुलेका छन।  

बजार खुलेसँगै मानिसहरूको चहलपहल बढेको छ।  खुुुुलेेेका पसलमा कतै कोरोना रोकथामको मापदण्ड अपनाइएन पनि कतै त्यसो गरेको देखिएको छैन। हेटौँडा-१० राप्तिरोड,हेटौँडा-४ स्कुलरोड,पारिजात पथ, ख्वपगल्लि, हेटौँडा-१० मेन रोड,हेटौँडा-२ कान्तिराजपथ लगायतका स्थानमा रहेका 

पसल बिहान १० बजेसम्म खुलेका थिए। बजार खुला छ भनेर भौतिक दुरी कायम नगरे,मास्क प्रयोग नगरे, अनावश्यक रुपमा बाहिर निस्के कोरोना संक्रमितको संख्या बढ्ने पक्का देखिन्छ।

20200901_105040-1598936915.jpg
20200901_105051-1598936974.jpg
20200901_105102-1598936974.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार