८ असार, हेटौँडा । नेपाल क्रिष्टल चर्च हेेटाैडा ६ शान्तिटाेलले नवनिर्वाचित वडाका प्रतिनिधिहरुलाई विहिवार स्वागत तथा सम्मान गरेकाे छ ।
हेटाैडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चाैलागाई, वडासदस्यहरु राजकुमार बास्ताेला, रामहरी राई, कल्पना विक र शुभद्रा तिमल्सिनालाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा किरात देवास राई उत्थान समिति मकवानपुरका अध्यक्ष बर्दी बहादुर राई, संचारकर्मी भीमसेन पाैडेल लगायतकाे सहभागिता थियाे । कार्यक्रम चर्चका अध्यक्ष रुपेश राईकाे अध्यक्षतामा भएकाे थियाे ।
२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...
२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...
२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...
२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...
२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनले दायर गरेको रिट...
२६ माघ, हेटौंडा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो...
२५ माघ,हेटौँडा । गत शुक्रबार किर्तिपुरको चल्नाखेलबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्...
२५ माघ, हेटौंडा । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा...
२५ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल तराई भूभागका थोरै...
२४ माघ,हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको २४ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
१४ माघ, हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी...
१६ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अबको शिक्षा मानवता र नैतिक मूल्यमा...
१२ माघ,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाको माविस्तरीय वक्तृत्वकला...
१८ माघ,हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको व्यवस्थापन तथा हेटौंडा १८ नम्बर वडा कार्यालयको...
१४ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७...
१४ माघ, हेटौंडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समय सीमा भित्रै गाउँपालिका भित्र सञ्चालित...
१३ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेश प्रदेशको तराई...
१७ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले शनिबार रातिबाट लागु हुने गरी डिजेल...


















