Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एमडीको शुल्क ३१ लाख

Doctor-1498144006.jpg

८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यायलले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको शुल्क ३१ लाख रुपैयाँ निर्धारण गरेको छ । यसअघि एक करोडसम्म शुल्क लिएको गुनासो आएपछि शिक्षा मन्त्रालय र सर्वोच्च अदालत शुल्क निर्धारण गर्न आदेश दिएपछि त्रिविले बाध्य भएर शुल्क निर्धारण गरेको हो ।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले तीन वर्षे एमडी, एसम र एमडीएसको शुल्क ३० लाख ९९ हजार ३ सय ९६ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै बेसिक साइन्स र फरेन्सिक मेडिसिन तर्फ १२ लाख शुल्क निर्धारण गरेको छ । दुई वर्षे एमपीएच, एमपीएई, एमपीएचएन र एमएनको शुल्क १० लाख ९१ हजार, तीन वर्षे एसएससी क्लिनिकल माइक्रोबाइलोजी/बायोकेमेस्ट्रीको १२ लाख ५३ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । 

निर्धारण गरिएको शुल्क तिरेपछि विद्यार्थीलाई निर्वाह भत्ता समेत कलेजले दिनुपर्ने हुन्छ । त्रिविले निर्वाह भत्ता कति दिने भन्ने तोकेको छैन । काठमाडौं विश्वविद्यालयमा २२ लाख ५० हजार शुल्क बुझाएपछि ७ लाख २० हजार रुपैयाँ विद्यार्थीलाई निर्वाह भत्ता बापत फिर्ता दिने व्यवस्था छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले सम्बन्धन प्राप्त नीजि मेडिकल कलेज र डेण्टल कलेजहरुलाई निर्धारित शुल्क लिन सूचना जारी गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार