Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

इस्टु मकवानपुरद्वारा आन्दोलनको घोषणा

118791789_746556716129473-1599106131.jpg

१८ भदौ, हेटौंडा । संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इस्टु) मकवानपुरले आन्दोलनको घोषणा गरेको छ ।
इस्टु मकवानपुरले नीजि तथा आवसीय विद्यालयहरुको संगठन (प्याब्सन) मकवानपुरले भदौ १३ गते शनिवार जारी गरेको विज्ञप्तिको विषयलाई लिएर आन्दोलनको घोषणा गरेको जनाएको छ ।
गएको शनिबार प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा नगर समितिले प्रेस विज्ञप्ती जारी गर्दै २०७७ भदौ महिनादेखि शिक्षक तथा कर्मचारीको तलब भत्ता दिन नसक्ने जनाएका थिए ।
इस्टु मकवानपुरले प्याब्सन मकवानपुरलाई आफ्नो निर्णय फिर्ता लिन दिएको तीन दिनको समयमा कुनैपनि सकरात्मक पहल नभएको भन्दै आन्दोलनको घोषणा गरेको जनाएको छ ।
घोषित आन्दोलनमा भदौ २० गते प्याव्सन मकवानपुरको कार्यलयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसैगरी २०७६ चैत्र सम्मको तलब निकासा नगर्ने विद्यालहरुको नामावली सार्वजनिक गर्ने र इस्टुको कालोसूचीमा परेका विद्यालयहरुमा तालाबन्दी तथा प्याव्सन जिल्ला अध्यक्ष र नगर अध्यक्षको विद्यालयमा तालावन्दी गर्ने उल्लेख गरिएको छ । 
इस्टु मकवानपुरले वार्ता र सहमतीबाटै समस्याको समाधान गर्न सकिने उल्लेख गर्दै २० गते शुक्रबार साँझसम्ममा वार्ता र छलफलका लागी आग्रह गरेको छ । 
साथै यसअवधिमा वार्ता र छलफलको कुनै वातावरण नबने शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रन वाध्य हुने र त्यसक्रममा हुने भौतिक, शैक्षिक एवम् अन्य सम्पूर्ण क्षतिको जिम्मेवार प्याव्सन मकवानपुर हुने चेतानी समेत दिइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार