Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

महामारी साझा समस्या, सरकार र निजी क्षेत्र मिलेर लड्नुपर्छः प्रधानमन्त्री

PM-KP-Oli-1599441281.jpg

२२ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको अभियानमा सरकार र निजी क्षेत्र सँगै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार साँझ बालुवाटारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानन्त्री ओलीले कोरोनाविरुद्ध सरकार एक्लैले लड्न नसक्ने बताउँदै निजी क्षेत्रको पनि सहयोग आवस्यक रहेको बताएका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले कोरोनाको महामारीले ठप्प भएको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपनेमा जोड दिए । उनले कोरोना महामारीले निम्त्याएको समस्या सरकार एक्लैको नभई साझा समस्या भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील रहेको दावी गरे ।
छलफललाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको र मिलेर अघि बढ्न आग्रह गरेको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताईन । प्रधानमन्त्रीसँगको छलफल फलदायी हुनेमा आफुहरु बिस्वस्त रहेको उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार