Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रोल्पामा झडप, उमेद्वार सहित ११ जना घाइते 

19458061_1331063873645586-1498288617.jpg

१० असार, रोल्पा । रोल्पाको रुन्टिगडी गाउपालिकामा शनिबार विहान दुइ समुह विच झडप हुदा ११ जना घाइते भएका छन् । घाइते हुनेमा वडा सदस्यका उमेद्वारहरु रहेका छन् ।

झडपमा परि घाइते हुनेमा ने.क.पा एमालेका तर्फबाट  रुन्टिगडी गाउपालीका वडा नं ८ को  वडा सदस्यका उमेद्वारहरु कृष्ण बहादुर बुढा र महीला सदस्य इन्द्र कुमारी पुन रहेका छन भने अन्य घाईते हुनेमा एमालेका शान्तराज बुढा, धन कुमार बुढा, दिपक बुढा र हरीप्रसाद बुढा, नेकपा माओवादि केन्द्रका कुमार पुन, प्रेम बुढा, कमल बुढा छन् ।

त्यसैगरी नेपाली कांग्रेसका भरत बुढा सहित माइती  आएकी मनरुपा कुवर घाइते भएको पत्रकार सन्तोष शर्माले बताए । एमालेका कार्यकर्ताहरु प्रचार प्रसार सकेर राती खाना पकाईरहेको  समयमा रुद्र बहादुर बुढाले फालेको फोहोर एमालेका कार्यकर्ताहरुको खाना पकाईरहेका ठाउँमा परेपछि विवाद उत्पन्न भई झडप भएको प्रहरीले अनुमान गरेको छ भने  घटनाको थप अनुसन्धान भईरहेको र घाइतेहरुको स्थानीय स्वास्थ्यय संस्था होलेरीमा उपचार भईरहेको रोल्पा प्रहरीले जनाएको छ   । 

तस्वीर सौजन्य सन्तोष शर्मा
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार