सुनिल शिवाकोटी
१० असार, हेटौँडा । चलिचित्र निर्देशक एवं वरिष्ठ चलचित्र पत्रकार डब्बु क्षत्रीद्वारा यौन बिषयबस्तुमा लिखीत कथा संग्रह ‘नमस्ते काठमान्डु’ हेटौंडामा सार्वजनिक गरिएको छ ।
चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जन तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले २१औं शताब्दीमा यौनका कुरा पढन नेपाली समाजमा कुना पस्नु पर्ने अवस्थालाई यस कथा संग्रहको प्रकाशनले यौनका कुरालाई समेटी यस्तो अवस्थाको अन्त्य हुने अपेक्षा गरे ।
त्यसैगरी चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनले यस पुस्तक सबैको रुचिको बिषय बन्नेमा विश्वास ब्यक्त गरे । पत्रकारहरुसंगको अन्तरक्रियामा लेखक क्षत्रीले पुस्तक मनोविज्ञानमा आधारित र यौन विद्रोहको विषयमा लेखिएकोले पुस्तकबाट पाठकहरूले यौनका विषयमा जानकारी पाउने कुरा व्यक्त गरे ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, पव्लिकेशनका पुष्पराज पौडेल लगायतको सहभागिता रहेको थियो ।
शिखा बुक्सले प्रकाशित तथा ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरणको जिम्मा लिएको पुस्तकको मूल्य २४० तोकिएको छ ।
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...


















