१० असार, हेटौँडा । आदिवासी जनजातिको सवाल, अधिकार र कर्तव्य सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा शुरु भएको छ ।
कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरले गरेको हो । कार्यक्रमको उदघाटन नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव राजकुमार बोटेको प्रमुख आतिथ्यको र मकवानपुर अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापाको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा अधिबक्ता अरुण खतिवडा, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका सल्लाहकार एवम् प्राध्यापक मधुकरसिं गलामी मगर र सहसचिव जंगबहादुर गुरुङले सहजिकरण गरिरहेका छन् ।
कार्यक्रममा संघीय संरचना अनुसार आदिवासी जनजातिको हक अधिकार तथा संघीय प्रणालीमा बिभिन्न तहको काम, कर्तव्य र अधिकार, आदिवासी जनजातिको अवस्था, अधिकार तथा नेतृत्व र क्षमता विकास सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष लिलाकुमार घलान, थारु कल्याणकारिणी सभाका जिल्ला सभापती हरिलाल चौधरी, नेपाल कुमाल समाज सुधार समितीका जिल्ला अध्यक्ष भैरवबहादुर कुमाल, नेवा देय् दबुःका जिल्ला अध्यक्ष योगेश बहादुर श्रेष्ठ, नेपाल मगर संघका जिल्ला कोषाध्यक्ष उपेन्द्र मगर, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका सल्लाहकार नन्दरत्न स्थापित लगाएतको आतिथ्य रहेको थियो ।
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















