Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह: अनलाइनमा र भौतिक दुरी कायम गरी

20200911_160404-1599819771.jpg

२६ भदौ,हेटौँडा।  हेटौंडा लेडी जेसिजले यस बर्ष पनि जेसिज सप्ताहलाई निरन्तर्ता दिएको छ।  

नेपालमा  फैलिरहेको कोरोना भाइरस र भाइरसबाट जोगिन सरकारको मानिसको प्रत्यक्ष सहभागिता गरिने विभिन्न कार्यक्रमलाई लगाएको प्रतिबन्धलाई मध्यनजर गर्दै यस बर्ष हेटौँडा लेडि जेसिजले  अनलाइन तथा भौतिक दुरी कायम गरी जेसिज सप्ताह  मनाउन लागेको हो।

शुक्रबार आयोजित अनलाइन प्रेस ब्रिफिङमा बोल्दै हेटौँडा लेडि जेसिज बर्ष २०२० की अध्यक्ष सुशिला पौडेलले  अनलाइन तथा भौतिक दुरी कायम गरी जेसीज सप्ताह २०२० मनाउन लागिएको बताइन। उनले अनलाइन प्रेस ब्रिफिङमा भोलिबाट जेसिज सप्ताह सुरु भएर ३० गते मंगलबार समापन गरिने बताइन। 

२७ गते शनिबार सिआन पुर्नस्थापना केन्द्र हेटौंडालाई खाद्यान्न वितरण गर्ने, अनलाइन मार्फत महिला हिंसामा कोरोनाको प्रभाव छलफल गरिने,२८ गते विहान स्लो स्कृटी प्रतियोगिता गरिने,अनलाईन मार्फत एक घर एक करेसाबारी तालिम संचालन गरिने,२९ गते विहान रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिने, र अनलाइन मिडियाको सामाजिक प्रभाव विषयक वक्तृत्वकला प्रतियोगिता गरिने,३० गते घरमा खेर जाने वस्तु पुन प्रयोग गर्ने बारेको तालिमको आयोजना गरि कार्यक्रम समापन गरिने-अध्यक्ष पौडेलले भनिन्।  

कार्यक्रम सफल पार्न जेसिज पदाधिकारीलाइ संयोजक चयन गरिएको बताइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार