Health-Adv-1581264730.jpg

खेलकुद

लिग वानमा पीएसजीको लगातार दोश्रो हार

एकै खेलमा पाँच खेलाडीले पाए रेड कार्ड

2886465-59437308-2560-144-1600047641.jpg

२९ भदौ, हेटौंडा । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसज पेरिस सेन्ट जर्मन (पीएसजी) मार्सिलेसँग १–० गोल अन्तरले पारजित भएको छ ।
कोरोना भाइरस संक्रमणपछि मैदान फर्किएका ब्राजिलियन स्ट्राइकर नेयमार खेलको इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 
खेलको पहिलो हाफमा १–० ले पछि परको पीएसजी दोस्रो हाफमा इन्जुरी समयमा आठ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । 
पीएसजीको घरेलु मैदानमा भएको खेलको ९० मिनेट भित्र ३६ फाउल भएको थियो । जसका लागि रेफ्रीले पाँच रेड कार्डसहित १७ कार्डको प्रयोग गरेका थिए । जुन लिग वानमा यो एक रेकर्डसमेत हो ।
यससँगै पीएसजीले १९८४–८५ पछि पहिलो पटक लिगको सुरुवाती दुई खेलमा हार व्यहोरेको छ । सुरुवाती दुई खेलमा पराजय भएको पीएसजी तालिको १८ औं स्थानमा छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Tobaaco-1592046833.jpg
Health-Adv2-1529145952-1581696162.jpg
मकवानपुरमा बिहिबार दिउँसो थपिए ५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)
images(1)-1600940540.jpg

८ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार दिउँसो  ५ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका...

चीनले नेपाली भूमि मिचेको छैन भन्नु परराष्ट्रको कमजोरीः कांग्रेस
download-1600937788.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सिमासम्बन्धि विषयमा सार्वजनिक गरेकोे...

आईपीएलः आजको खेलमा बैंगलोर र पन्जाब भिड्दै
RCBhigh-1600936823.jpg

८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बिहीबार) किङ्स...

भिमफेदी-९ झिरघारीमा पहिरो, त्रिभुवन राजपथ पनि अवरुद्ध
20200720_073325-1600936621.jpg

८ असोज,हेटौँडा।  बिहिबार बिहान देखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा...

डी मारियालाई लाग्यो ४ खेलको प्रतिबन्ध
hi-res-8107eef0f3a95282b1-1600936154.jpg

८ असोज, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ...

स्याङजाको वालिङमा पहिरोले पुरेर एकै घरका ९ सहित १० को मृत्यु
5f6c4bccf1947_shanja_Phai-1600935675.jpg

८ असोज, हेटौंडा । स्याङजाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले...

हेटौँडाका -५ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि
images(2)-1600932223.jpg

८ असोज ,हेटौँडा।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ५ का २४ वर्षीय एक  पुरुषमा  कोरोना पुष्टि भएको...

नारायणीको बाढीले खतराको तह नाघ्यो
Narayani2-1600930941.jpg

८ असोज, काठमाडौं । नारायणी नदीमा बाढीले खतराको तह पारेको छ । नारायणीमा बहाव बढ्दै गईरहेकाले सर्तकता अपनाउन बाढी...

कान्तिलोकपथमा पहिरोले २ वटा टिपर र मोटरसाइकल पुरियो
20200924_120157-1600928386.jpg

८ असोज,हेटौँडा ।  कान्तिलोकपथ अन्तर्गत  ललितपुरमा बागमती गाउँपालिका -३  भट्टेडाडाँमा पहिरो जाँदा २ वटा टिपर...

थप समाचार
Shivam-1570168772.png