Health-Adv-1581264730.jpg

अन्तराष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख नाघ्यो

there-are-now-seven-known-1600138529.jpg

३० भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ । 
अहिलेसम्म विश्वका २ करोड ९४ लाख ४० हजार ४ सय १४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
वितेको २४ घण्टामा विश्वभर २ लाख ४२ हजार ५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड १२ लाख भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् ।
यसैगरी ७२ लाख ३३ हजार भन्दा धैरैजनामा संक्रमण सक्रिय रहाँदा ६० हजार ७ सय भन्दा धेरै मानिसहरु गम्भिर अवस्थामा उपचार गराई रहेका छन् । 
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ६७ लाख ४९ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ एकैदिन ३८ हजार ३७ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ४९ लाख २६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ८१ हजार ९ सय ११ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी तेस्रो धेरै प्रभावित रहेको ब्राजिलमा ४३ लाख ४९ हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा मात्रै यहाँ १९ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Tobaaco-1592046833.jpg
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडाको चुरेहिल अस्पतालको इमर्जेन्सी सिल
20200919_184253-1600520430.jpg

३ असोज, हेटौंडा । हेटौंडाको चुरे हिल अस्पतालको इमर्जेन्सी सिल गरिएको छ । संक्रमित एक युवाको इमर्जेन्सी कक्षमा...

मूर्ती विसर्जनका क्रममा विवाद हुँदा मंलगवामा कर्फ्यु
sarlahisss-1600520152.jpg

३ असोज, हेटौंडा । सर्लाहीको मलंगवामा दुई पक्षबीच विवाद भएपछि कर्फ्यु लगाइएको छ । शुक्रबार विश्वकर्मा पूजाको...

आजबाट आइपिएल सुरु, उद्घाटनखेलमा चेन्नई र मुम्बई भिड्दै
ipl-2020-players-auction-1600519445.jpg

३ असोज, हेटौंडा । इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण उद्धघाटन खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई...

काठमाडौं उपत्यकामा थपिए ७११ जना संक्रमित
07_07_2020-coronavairs_20-1600519137.jpg

३ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ७११ जनामा कोरोना संक्रमणको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो
1593851771_He-became-ill-1600515779.jpg

३ असोज, हेटौंडा । नेपालमा आज शनिवारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा...

शनिबार १४४७ जना भए कोरोना मुक्त
20200903_162905-1600513109.jpg

३ असोज,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ कोरोना  संक्रमित थपिदा १४४७  कोरोना मुक्त  भएर...

कोरोना अपडेट: शनिबार थपिए १२०४ कोरोना संक्रमित
20200918_162426-1600512971.jpg

३ असोज ,हेटौँडा। नेपालमा शनिबार  १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

नेवारपानी दुर्घटना : कोरोना भएपछि होम आईसोलेसनमा बस्न जाँदै गर्दा मृत्यु
Death-1600510549.jpg

३ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत  हेटौंडा–१९ नेवारपानी नजिक सवारी दुर्घटनामा मृत्यु भएका युवक...

हेटौँडा-११ को डाङडुङ्गे सामुदायिक वनको कार्यालयमा तालाबन्दी 
Dandunge-1600509051.jpg

३ असोज, हेटौंडा । हेटौँडा–११ मा रहेको डाङडुङ्गे सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा उपभोक्ताले तालबन्दी...

थप समाचार
Shivam-1570168772.png