Health-Adv-1581264730.jpg

राजनीति

करेन्ट लाग्दा तीन बालबालिकाको मृत्यु

Current-1600227539.png

३१ भदौ, दाङ । दाङमा करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १० उत्तरअम्राइका ४ बर्षीया रेणुका चौधरी, ८ बर्षीय प्रशान्त चौधरी र ३ बर्षीय अमृत चौधरी रहेका छन् । 
स्थानीय एक व्यक्तिको निधन भएको घरमा मंगलबार शुद्धशान्तिका लागि मोटर जोडेर कुलोमा पानी तानिरहेको अवस्थामा कुलोमा पौडी खेलिरहेका बालबालिकालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Tobaaco-1592046833.jpg
Health-Adv2-1529145952-1581696162.jpg
मकवानपुरमा बिहिबार दिउँसो थपिए ५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)
images(1)-1600940540.jpg

८ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार दिउँसो  ५ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका...

चीनले नेपाली भूमि मिचेको छैन भन्नु परराष्ट्रको कमजोरीः कांग्रेस
download-1600937788.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सिमासम्बन्धि विषयमा सार्वजनिक गरेकोे...

आईपीएलः आजको खेलमा बैंगलोर र पन्जाब भिड्दै
RCBhigh-1600936823.jpg

८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बिहीबार) किङ्स...

भिमफेदी-९ झिरघारीमा पहिरो, त्रिभुवन राजपथ पनि अवरुद्ध
20200720_073325-1600936621.jpg

८ असोज,हेटौँडा।  बिहिबार बिहान देखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा...

डी मारियालाई लाग्यो ४ खेलको प्रतिबन्ध
hi-res-8107eef0f3a95282b1-1600936154.jpg

८ असोज, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ...

स्याङजाको वालिङमा पहिरोले पुरेर एकै घरका ९ सहित १० को मृत्यु
5f6c4bccf1947_shanja_Phai-1600935675.jpg

८ असोज, हेटौंडा । स्याङजाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले...

हेटौँडाका -५ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि
images(2)-1600932223.jpg

८ असोज ,हेटौँडा।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ५ का २४ वर्षीय एक  पुरुषमा  कोरोना पुष्टि भएको...

नारायणीको बाढीले खतराको तह नाघ्यो
Narayani2-1600930941.jpg

८ असोज, काठमाडौं । नारायणी नदीमा बाढीले खतराको तह पारेको छ । नारायणीमा बहाव बढ्दै गईरहेकाले सर्तकता अपनाउन बाढी...

कान्तिलोकपथमा पहिरोले २ वटा टिपर र मोटरसाइकल पुरियो
20200924_120157-1600928386.jpg

८ असोज,हेटौँडा ।  कान्तिलोकपथ अन्तर्गत  ललितपुरमा बागमती गाउँपालिका -३  भट्टेडाडाँमा पहिरो जाँदा २ वटा टिपर...

थप समाचार
Shivam-1570168772.png