Health-Adv-1581264730.jpg

राजनीति

कोरोना भएपछि होम आइसोलेसनमा रहेका कोइराला अस्पताल भर्ना

Sasank-1600233467.jpg

File Photo

३१ भदौ, काठमाडौं । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
कोइरालालाई मंगलबार साँझ ज्वरो ज्वरो बढेपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । डा। शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।
उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Tobaaco-1592046833.jpg
Health-Adv2-1529145952-1581696162.jpg
मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरियो
1542892366raxirang_karypa-1600948962.jpg

८ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरिएको छ । अविरल बर्षासंगै गएको पहिरोले वडा नम्बर ५ को वडा...

मकवानपुरमा बिहिबार दिउँसो थपिए ५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)
images(1)-1600940540.jpg

८ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार दिउँसो  ५ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका...

चीनले नेपाली भूमि मिचेको छैन भन्नु परराष्ट्रको कमजोरीः कांग्रेस
download-1600937788.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सिमासम्बन्धि विषयमा सार्वजनिक गरेकोे...

आईपीएलः आजको खेलमा बैंगलोर र पन्जाब भिड्दै
RCBhigh-1600936823.jpg

८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बिहीबार) किङ्स...

भिमफेदी-९ झिरघारीमा पहिरो, त्रिभुवन राजपथ पनि अवरुद्ध
20200720_073325-1600936621.jpg

८ असोज,हेटौँडा।  बिहिबार बिहान देखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा...

डी मारियालाई लाग्यो ४ खेलको प्रतिबन्ध
hi-res-8107eef0f3a95282b1-1600936154.jpg

८ असोज, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ...

स्याङजाको वालिङमा पहिरोले पुरेर एकै घरका ९ सहित १० को मृत्यु
5f6c4bccf1947_shanja_Phai-1600935675.jpg

८ असोज, हेटौंडा । स्याङजाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले...

हेटौँडाका -५ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि
images(2)-1600932223.jpg

८ असोज ,हेटौँडा।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ५ का २४ वर्षीय एक  पुरुषमा  कोरोना पुष्टि भएको...

नारायणीको बाढीले खतराको तह नाघ्यो
Narayani2-1600930941.jpg

८ असोज, काठमाडौं । नारायणी नदीमा बाढीले खतराको तह पारेको छ । नारायणीमा बहाव बढ्दै गईरहेकाले सर्तकता अपनाउन बाढी...

थप समाचार
Shivam-1570168772.png