Health-Adv-1581264730.jpg

राजनीति

हिमाल चढ्न बहराइनका राजकुमार आज नेपाल आउँदै

Nasser-1600237655.jpg

File Photo

३१ भदौ, काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज नेपाल आउँदै छ ।
राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि चार्टर उडानमार्फत् काठमाडौं आउन लागेको हो । सरकारले अनुमति दिएसँगै लोबुचे र मनास्लु हिमाल आरोहणका लागि उनीहरुको टोली नेपाल आउन लागेको हो । नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार असोज पहिलो साता लुक्ला हुँदै ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्नेछ । 
त्यसपछि गोरखाको मनास्लु हिमाल आरोहण गर्ने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Tobaaco-1592046833.jpg
Health-Adv2-1529145952-1581696162.jpg
नेपालमा १ हजार ४९७ जना नयाँ संक्रमित थपिए
121212-1600950306.jpg

८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन...

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु 
1593851771_He-became-ill-1600950123.jpg

८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड १९) बाट थप १७ जनाको मृत्यु भएको छ...

मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरियो
1542892366raxirang_karypa-1600948962.jpg

८ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरिएको छ । अविरल बर्षासंगै गएको पहिरोले वडा नम्बर ५ को वडा...

मकवानपुरमा बिहिबार दिउँसो थपिए ५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)
images(1)-1600940540.jpg

८ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार दिउँसो  ५ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका...

चीनले नेपाली भूमि मिचेको छैन भन्नु परराष्ट्रको कमजोरीः कांग्रेस
download-1600937788.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सिमासम्बन्धि विषयमा सार्वजनिक गरेकोे...

आईपीएलः आजको खेलमा बैंगलोर र पन्जाब भिड्दै
RCBhigh-1600936823.jpg

८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बिहीबार) किङ्स...

भिमफेदी-९ झिरघारीमा पहिरो, त्रिभुवन राजपथ पनि अवरुद्ध
20200720_073325-1600936621.jpg

८ असोज,हेटौँडा।  बिहिबार बिहान देखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा...

डी मारियालाई लाग्यो ४ खेलको प्रतिबन्ध
hi-res-8107eef0f3a95282b1-1600936154.jpg

८ असोज, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ...

स्याङजाको वालिङमा पहिरोले पुरेर एकै घरका ९ सहित १० को मृत्यु
5f6c4bccf1947_shanja_Phai-1600935675.jpg

८ असोज, हेटौंडा । स्याङजाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले...

थप समाचार
Shivam-1570168772.png