Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जर्मन बुन्डेसलिगामा दर्शकलाई स्टेडियमै खेल हेर्न अनुमति

BL_Teaser_BL-Logo_Pitch_H-1600261211.jpg

३१ भदौ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनमा दर्शक प्रवेशमा अनुमति दिने भएको छ । 
शुक्रबारबाट सुरु हुने लिगका खेलमा सिमित दर्शकलाई खेल हेर्न स्टेडियममा प्रवेश अनुमति दिइने बताइएको छ । 
बुन्डेसलिगाका खेल हेर्न अब स्टेडियनको क्षमताको २० प्रतिशत दर्शकले प्रवेशको अनुमति पाउने भएका छन् । यसका लागि जर्मनी सरकार र बुन्डेसलिगाका १८ क्लबबीच सम्झौता भएको छ । 
जर्मनीमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि जर्मनी सरकारले दर्शकलाई स्डेडियममा प्रवेश दिन सहमत भएको हो । 
सरकारले दर्शकलाई स्टेडियममा प्रवेश अनुमति दिएपनि स्वास्थ्य सुरक्षाको प्रोटोकलको पूर्ण पालना गर्नुपर्ने शर्त राखेको छ । 
यससँगै नयाँ सिजनको पहिलो खेलमा १५ हजार दर्शकहरुको उपस्थिती रहने विश्वास गरिएको छ । बुन्डेसलिगाको पहिलो खेलमा लिग च्याम्पियन बायर्न म्युनिखविरुद्ध साल्के मौदनमा उत्रिने छ । 
यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः१५ बजे सुरु हुनेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार