Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रहरीद्वारा बागमती प्रदेशका स्थानीय तहमा सुझाव पेटिका राख्न शुरु

Gunaaso-Petika1-1600321848.jpg

१ असोज, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहमा सुझाव पेटिका राख्न शुरु गरेको छ । प्रहरी कर्मचारीहरुसंग सम्बन्धी गुनासा र सुझाव संकलनका लागि सुझाव पेटिका राख्न शुरु गरिएको हो । 
अभियानको विहिबार हेटौंडा उपमहानगरपालिकामा सुझाव पेटिका राखेर शुभारम्भ गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामा, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी बसन्तकुमार लामा, एसएसपी सुदिप गिरी, मकवानपुरका एसपी सुशिलसिंह राठौर, हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, उपमहानगरका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 
बागमती प्रदेशका सबै स्थानीय तहमा सुझाव पेटिका राख्ने कार्ययोजना अनसार पहिलो चरणमा १ महानगरपालिका, १ उपमहानगरपालिका, २५ नगरपालिका र १ वटा गाँउपालिका गरी  २८ वटा स्थानीय तहमा सुझाव पेटिका राखिने छ । सुझाव पेटिकामा प्राप्त गुनासालाई प्रदेश प्रहरी कार्यालयले व्यवस्थापन गर्ने डिआईजी लामाले जानकारी दिए ।

Gunaaso-Petika2-1600321848.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार