PK-Final-1603468942.jpg
890x90-1603382814.gif

समाज

हेटौंडा-५ मा महिलाको शव भेटियो

20200917_165701-1600341350.jpg

१ असोज, हेटौंडा । हेटौंडा-५ मा एक महिलाको शव भेटिएको छ ।

रूद्रेश्वर मन्दिर नजिक खोल्सामा स्थानीय ६१ बर्षीया लेखा कुमारी सुवेदीको शव भेटिएको हो ।केही दिनदेखि हराइरहेकी उनको शव बिहिबार दिउँसो   मक्रानचुलि जाने बाटोको पिप्ले कुुुुनामा पर्ने पिप्ले पोखरा सामुदायीक वनको खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक अमर प्रसाद गजमेरको टोली,वडा प्रहरी कार्यालय हेटौँडाका सइ जय बहादुर प्रधानको टोली,हेटौंडा-५ का वडा अध्यक्ष राजेश बानियाँ लगायत पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
बागमती प्रदेश सरकारले संक्रमितको पुनः परीक्षण नगर्ने
Samajik-Bikaas-Mantralaya-1603601600.jpg

९ कार्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना संक्रमितको पुनः पिसिआर परीक्षण नगर्ने भएको छ ।बागमती प्रदेश...

फ्रेन्च लिग वानमः पीएसजीको शानदार जित
ElHjXOMWkAcbxc1-1603598673.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु...

भारतले एकपक्षीयरुपमा खोल्यो विराटनगरको जोगबनी नाका
Jogbani-1603598238.jpg

९ कार्तिक, हेटौंडा । भारते नेपालको विराट नगरसँग जोडिएको सिमावर्ती जोगबनी नाका एकतर्फी रुपमा खोलेको छ...

इंग्लिस प्रिमियर लिगमा युनाईटेड र चेल्सीको बराबरी
ElHSQBsWkAI44s_-1603597935.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन्...

इंग्लिस प्रिमियर लिग: लिभरपुलको पुनरागमन जित
20201025_092133-1603597174.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा...

एकैदिन विश्वमा ४ लाख ५२ हजार बढी संक्रमित थपिए
there-are-now-seven-known-1603589829.jpg

९ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट...

आईपीएल टी-२० मा पन्जाबले हैदराबादलाई हरायो
RON_1396-1603585463.jpg

९ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा किङ्स इलाभेन...

बुन्डेसलिगा: आइनट्राख्ट फ्रान्कफुर्ट बिरुद्ध बायर्नको सानदार जित
20201024_222236-1603585075.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ । घरेलु...

स्पेनिस ला लिगा: एल क्लासिकोमा रियलको जित
20201024_222332-1603584959.jpg

९ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg