PK-Final-1603468942.jpg
890x90-1603382814.gif

समाज

मोटरसाइकलले ठक्कर दिएका श्रेष्ठको मृत्यु, अर्को दुर्घटनामा एक घाइते

Death-1600358680.jpg

सांकेतिक तस्विर

१ असोज, हेटौंडा । हेटौंडामा विहिबार साँझ मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका हेटौंडा–२ चौकीटोलका ७० बर्षीय पुर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
टाउको र शरीरको विभिन्न भागमा चोट लागेका उनको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भैसेंबाट हेटौंडातर्फ आउँदै गरेको ना ६४ प ५३०६ नम्बरको मोटरसाइकलले चौकीटोलमा ठक्कर दिएको हो । मोटरसाइकल नियन्त्रणमा रहेपनि चालकको खोजि भईरहेको प्रहरीले जनाएको छ ।
विहिबार बेलुकी चौकीटोलमा मादक पदार्थ सेवन गरेर चलाएको ना४च १६११ नम्बरको कुखुरा बोक्ने जिपले निर्माणाधिन भाटभटेनीको ना १ ख ५५१० नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपका चालकको हातमा चोट लागेको र हेटौडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
हेटौंडामा ४ सय जनाको कोरोना रिपोर्ट रोकियो, दशैंको मुखमा अन्यौल
20200822_201615-1603605113.jpg

९ कार्तिक, हेटौंडा । हेटौंडा-१० स्थित स्वाब संकलन केन्द्रबाट कोरोना परीक्षणका लागि स्वाब दिएका ४ सय जनाको...

बागमती प्रदेश सरकारले संक्रमितको पुनः परीक्षण नगर्ने
Samajik-Bikaas-Mantralaya-1603601600.jpg

९ कार्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना संक्रमितको पुनः पिसिआर परीक्षण नगर्ने भएको छ ।बागमती प्रदेश...

फ्रेन्च लिग वानमः पीएसजीको शानदार जित
ElHjXOMWkAcbxc1-1603598673.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु...

भारतले एकपक्षीयरुपमा खोल्यो विराटनगरको जोगबनी नाका
Jogbani-1603598238.jpg

९ कार्तिक, हेटौंडा । भारते नेपालको विराट नगरसँग जोडिएको सिमावर्ती जोगबनी नाका एकतर्फी रुपमा खोलेको छ...

इंग्लिस प्रिमियर लिगमा युनाईटेड र चेल्सीको बराबरी
ElHSQBsWkAI44s_-1603597935.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन्...

इंग्लिस प्रिमियर लिग: लिभरपुलको पुनरागमन जित
20201025_092133-1603597174.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा...

एकैदिन विश्वमा ४ लाख ५२ हजार बढी संक्रमित थपिए
there-are-now-seven-known-1603589829.jpg

९ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट...

आईपीएल टी-२० मा पन्जाबले हैदराबादलाई हरायो
RON_1396-1603585463.jpg

९ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा किङ्स इलाभेन...

बुन्डेसलिगा: आइनट्राख्ट फ्रान्कफुर्ट बिरुद्ध बायर्नको सानदार जित
20201024_222236-1603585075.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ । घरेलु...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg