Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

‘महिला हिंसामुक्त हेटौँडा बनाउँछौं’

mina-lama-1498489015.jpg

१२ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले हेटौंडालाई महिला हिंसामुक्त शहर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 
महिला तथा बालबालिका कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा लामाले सरोकारवालाहरुसँगको समन्वयमा महिला हिंसामुक्त शहर निर्माणका लागि कार्ययोजनाका साथ काम गर्ने बताईन् । कार्यक्रममा घरेलु हिंसा पीडित महिलाका लागि अल्पकालीन आश्रय सहितको सेवा केन्द्र सञ्चालक संस्थाहरुले बार्षिक प्रगति विवरण सार्वजनिक गरेका थिए । मकवानपुरमा सञ्चालित ९ सेवा केन्द्रले २०६६ सालयता एक हजार ५ सय २४ वटा हिंसाको घटना दर्ता गरेको महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा साहले जानकारी दिईन् । 
मकवानपुरको हेटौंडामा जिल्ला सेवा केन्द्रका साथै बसामाडी, मनहरी, सरिखेत, पालुङ, आग्रा, छतिवन, भीमफेदी, फापरबारी र नामटारमा सेवा केन्द्र स्थापना गरिएको छ । महिला तथा बालबालिका कार्यालय प्रमुख शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक वेदप्रसाद गौतम, जिल्ला शिक्षा कार्यालय मकवानपुरका शाखा अधिकृत मोतीप्रसाद भट्टराई, पत्रकार सुरेश श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg