४ असोज, हेटौडा । इंग्लिस क्बल म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा खराब सुरुवा गरेको छ । शानिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग पराजित भयो ।
ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा म्यान्चेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग ३–१ गोलअन्तरले पराजित भयो ।
क्रिस्टल प्यालेसको जितमा विलफ्रड जाहाले दुई गोल गर्दा एन्ड्रोस टाउनसेन्डले १ गोल गरे । यता घरेलु टोलीका लागि डोनी भान डि बीकले सान्त्वना गोल फर्काए ।
पहिलो हाफमा एक गोलले अग्रता बनाएको क्रिष्टल प्यालेसले थप दुई गोल दोश्रो हाफमा गरेको थियो । दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै प्यालेसले अग्रता दोब्बर बनायो ।
विवादस्पद पेनाल्टीमा गोल गर्दै प्यालेससले अग्रता दोब्बर बनाएको थियो । युनाइटेडले खेलको ८०औं मिनेटमा गोल फर्काए पनि ८५ औं मिनेटमा जाहाले व्यक्तिगत दोश्रो गोल गरेपछि क्रिष्टल प्यालेस विजयी भयो ।
जितसँगै क्रिष्टल प्यालेसले लिगको सुखद सुरुवातलाई निरन्तरता दिएको छ । यसअघि क्रिष्टल प्यालेसले साउथ ह्याम्टनलाई हराएको थियो ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















