Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

कोरोनाबाट विश्वभर ९ लाख ६० हजार बढीको ज्यान गयो

SZtHGDciB8spUVZf38FNYB-1600567982.jpg

४ असोज, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ९ लाख ६० हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।
यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ९ लाख ६० हजार ८ सय ७२ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।
वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ५ हजार १ सय ४२ जनाको ज्यान गएको छ । 
अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको ज्यान गएको अमेरिकामा कुल मृतकको संख्या २ लाख ३ हजार ८ सय २४ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ६ सय ५७ जनाको मृत्यु भएको छ । 
यस्तै अमेरिका पछि दोश्रो स्थनमा रहेको ब्राजिलमा कुल मृतकको संख्या १ लाख ३६ हजार भन्दा बढी छ भने यहाँ २४ घण्टामा ७ सय ८ जनाले ज्यान गुमाएका छन् । 
यसैगरी तेश्रो नम्बरमा रहेको भारतमा अहिलेसम्म ८६ हजार ७ सय ७४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 
यहाँ पछिल्लो २४ घण्टामा १ हजार १ सय ४९ जनाले ज्यान गुमाएका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार