Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

वडा प्रहरी प्रमुख भण्डारी सहित मकवानपुरका ४ प्रहरी निरीक्षकको सरुवा

20200922_054839-1600733393.jpg

६ असोज, हेटौँडा । मकवानपुरका ४ प्रहरी निरीक्षकको सरुवा भएको छ।प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले सोमबार निकालेको ४८८ प्रहरी निरीक्षकको सरुवा सुचिमा मकवानपुरका ४ प्रहरी निरीक्षकको सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयले सोमबार निकालेको सरुवामा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकाल, ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठ र ईलाका प्रहरी कार्यालय फापरवारीका प्रहरी निरीक्षक बच्चुराम फुयाँलको सरुवा भएको हो।

भण्डारीको प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्साल, ढकालको प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल, श्रेष्ठको जिल्ला प्रहरी कार्यालय रामेछाप र फुयाँलको महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौं सरुवा भएको छ । त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडामा कृष्ण प्रसाद बिष्ट, जिल्ला ट्राफिक प्रहरी प्रमुखमा प्रकाश पाण्डे, ईलाका प्रहरी कार्यालय मनहरीमा विनोद श्रेष्ठ र ईलाका प्रहरी कार्यालय फापरवारीमा कमल कुमार लुङगेली आउने भएका छन्।  

यस अघि ईलाका प्रहरी कार्यालय भिमफेदीका तत्कालीन प्रहरी निरीक्षक रामबालक राय निलम्बनमा परेपछि काजमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठलाई पठाइएकोमा श्रेष्ठको भिमफेदीमै सरुवा भएको छ भने जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अबिनास अधिकारी आउने भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार