PK-Final-1603468942.jpg
890x90-1603382814.gif

समाज

वडा प्रहरी प्रमुख भण्डारी सहित मकवानपुरका ४ प्रहरी निरीक्षकको सरुवा

20200922_054839-1600733393.jpg

६ असोज, हेटौँडा । मकवानपुरका ४ प्रहरी निरीक्षकको सरुवा भएको छ।प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले सोमबार निकालेको ४८८ प्रहरी निरीक्षकको सरुवा सुचिमा मकवानपुरका ४ प्रहरी निरीक्षकको सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयले सोमबार निकालेको सरुवामा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकाल, ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठ र ईलाका प्रहरी कार्यालय फापरवारीका प्रहरी निरीक्षक बच्चुराम फुयाँलको सरुवा भएको हो।

भण्डारीको प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्साल, ढकालको प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल, श्रेष्ठको जिल्ला प्रहरी कार्यालय रामेछाप र फुयाँलको महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौं सरुवा भएको छ । त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडामा कृष्ण प्रसाद बिष्ट, जिल्ला ट्राफिक प्रहरी प्रमुखमा प्रकाश पाण्डे, ईलाका प्रहरी कार्यालय मनहरीमा विनोद श्रेष्ठ र ईलाका प्रहरी कार्यालय फापरवारीमा कमल कुमार लुङगेली आउने भएका छन्।  

यस अघि ईलाका प्रहरी कार्यालय भिमफेदीका तत्कालीन प्रहरी निरीक्षक रामबालक राय निलम्बनमा परेपछि काजमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठलाई पठाइएकोमा श्रेष्ठको भिमफेदीमै सरुवा भएको छ भने जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अबिनास अधिकारी आउने भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
फ्रेन्च लिग वानमः पीएसजीको शानदार जित
ElHjXOMWkAcbxc1-1603598673.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु...

भारतले एकपक्षीयरुपमा खोल्यो विराटनगरको जोगबनी नाका
Jogbani-1603598238.jpg

९ कार्तिक, हेटौंडा । भारते नेपालको विराट नगरसँग जोडिएको सिमावर्ती जोगबनी नाका एकतर्फी रुपमा खोलेको छ...

इंग्लिस प्रिमियर लिगमा युनाईटेड र चेल्सीको बराबरी
ElHSQBsWkAI44s_-1603597935.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन्...

इंग्लिस प्रिमियर लिग: लिभरपुलको पुनरागमन जित
20201025_092133-1603597174.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा...

एकैदिन विश्वमा ४ लाख ५२ हजार बढी संक्रमित थपिए
there-are-now-seven-known-1603589829.jpg

९ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट...

आईपीएल टी-२० मा पन्जाबले हैदराबादलाई हरायो
RON_1396-1603585463.jpg

९ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा किङ्स इलाभेन...

बुन्डेसलिगा: आइनट्राख्ट फ्रान्कफुर्ट बिरुद्ध बायर्नको सानदार जित
20201024_222236-1603585075.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ । घरेलु...

स्पेनिस ला लिगा: एल क्लासिकोमा रियलको जित
20201024_222332-1603584959.jpg

९ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ...

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी वेस्ट ह्यामसँग बराबरीमा रोकियो
20201024_222310-1603584856.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा सिटी...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg