६ असोज, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ९ लाख ६८ हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।
यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ९ लाख ६८ हजार ९ सय १३ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।
वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ४ हजार २८ जनाको ज्यान गएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको ज्यान गएको अमेरिकामा कुल मृतकको संख्या २ लाख ४ हजार ५ सय ६ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ३ सय ८८ जनाको मृत्यु भएको छ ।
यस्तै अमेरिका पछि दोश्रो स्थनमा रहेको ब्राजिलमा कुल मृतकको संख्या १ लाख ३७ हजार भन्दा बढी छ भने यहाँ २४ घण्टामा ४ सय ५५ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी तेश्रो नम्बरमा रहेको भारतमा अहिलेसम्म ८८ हजार ९ सय ६५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यहाँ पछिल्लो २४ घण्टामा १ हजार ५६ जनाले ज्यान गुमाएका छन् ।
१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...
१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...
१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...
१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...
११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...
११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...
११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औ...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...