६ असोज,हेटौँडा । तु खबर डटकमका सम्पादक गिरिजा अधिकारी प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् ।काउन्सिलले मंगलबार सम्पादक अधिकारीलाई नगद रु. १५ हजार राशीसहित सम्मानित गरेको हो । दुई दसकदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारी नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार हुन् ।
काउन्सिलको ५१ औं वार्षिकउत्सबको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।त्यसैगरी प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार–२०७७ बाट अग्रज पत्रकार शम्भु श्रेष्ठ (पाल्पा, हाल काठमाडौं), प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट अर्जुन बोहरा (हुम्ला), प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट सेतोपाटी डटकम (काठमाडौं), प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री (झापा), राजेन्द्र कार्की (काठमाडौं), धमेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ) र उमेश श्रेष्ठ (काठमाडौं) सम्मानित भएका छन् ।
त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौं), गणेश चौधरी (कैलाली), राजु विक (सिरहा), कमल श्रेष्ठ (काठमाडौं), राजन सिंह (धनुषा), देवकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार कास्की) र शान्ता कमली (लमजुङ) सम्मानित भएका छन् ।यसैगरी, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट वन प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकाका (सम्पादक र प्रकाशक नवराज रिजाल) र प्रेस काउन्सिल भाषागत पत्रकारिताबाट वाम्बुले राई भाषाका गणेश राई सम्मानित भएका हुन् ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)