PK-Final-1603468942.jpg
890x90-1603382814.gif

समाज

भिमफेदी-९ झिरघारीमा पहिरो, त्रिभुवन राजपथ पनि अवरुद्ध

20200720_073325-1600936621.jpg

८ असोज,हेटौँडा।  बिहिबार बिहान देखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा पहिरो  जाँदा राजपथ अवरुद्ध बनेको छ। 

ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास राज तामाङले बताए अनुसार राजपथ अन्तर्गत झिरघारी माथीबाट लेदो माटो सहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो।पानी पर्न नरोकिएको तर पनि पहिरो पन्छयाउने प्रयास भइरहेको जनाइएको छ ।यता पहिरोका कारण काठमाडौं जाने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी सडक खण्ड र कान्तिलोकपथ अवरुद्ध बनेका छन् 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
फ्रेन्च लिग वानमः पीएसजीको शानदार जित
ElHjXOMWkAcbxc1-1603598673.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु...

भारतले एकपक्षीयरुपमा खोल्यो विराटनगरको जोगबनी नाका
Jogbani-1603598238.jpg

९ कार्तिक, हेटौंडा । भारते नेपालको विराट नगरसँग जोडिएको सिमावर्ती जोगबनी नाका एकतर्फी रुपमा खोलेको छ...

इंग्लिस प्रिमियर लिगमा युनाईटेड र चेल्सीको बराबरी
ElHSQBsWkAI44s_-1603597935.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन्...

इंग्लिस प्रिमियर लिग: लिभरपुलको पुनरागमन जित
20201025_092133-1603597174.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा...

एकैदिन विश्वमा ४ लाख ५२ हजार बढी संक्रमित थपिए
there-are-now-seven-known-1603589829.jpg

९ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट...

आईपीएल टी-२० मा पन्जाबले हैदराबादलाई हरायो
RON_1396-1603585463.jpg

९ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा किङ्स इलाभेन...

बुन्डेसलिगा: आइनट्राख्ट फ्रान्कफुर्ट बिरुद्ध बायर्नको सानदार जित
20201024_222236-1603585075.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ । घरेलु...

स्पेनिस ला लिगा: एल क्लासिकोमा रियलको जित
20201024_222332-1603584959.jpg

९ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ...

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी वेस्ट ह्यामसँग बराबरीमा रोकियो
20201024_222310-1603584856.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा सिटी...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg