File photo
९ असोज,हेटौँडा । शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१ चाइनागेट आगाडि भएको सवारी दुर्घटनामा गम्भीर घाइते २ प्रहरीलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ।
गम्भीर घाइते २ जनाको हेटौँडामा उपचारका हुन नसकेपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो।उक्त दुर्घटनामा घाइते भएका बा २ ब ६०४६ नम्बरको सरकारी मोटरसाइकलमा सवार सुर्खेत घर भइ बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौँडामा कार्यरत प्रहरी जवान २१ बर्षीय रबिन्द्र बि क र सिन्धुपाल्चोक घर भई सोही कार्यालयमा कार्यरत प्रहरी जवान २५ बर्षीय राज कुमार परियार गम्भीर घाइते भएका थिए।
घाइते दुवैको थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ स्थिति ट्रमा सेन्टर लगिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जनाएका छन।त्यसैगरी उक्त दुर्घटनामा ना ५४ प ३४०१नम्बरको स्कुटर चालक हेटौँडा-१४ मयुरधापका ६० बर्षीय पदम बहादुर मोक्तानको हेटौँडा अस्पतालमा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको जनाइएको छ।
बसपार्कतर्फ बाट नवलपुर तर्फ जाँदै गरेको बा २ ब ६०४६ नम्बरको सरकारी मोटरसाइकल, नवलपुरबाट हेटौँडा बजार तर्फ आउँदै गरेको ना १ ह २७७ नम्बरको अटो र डिभिजन सडक कार्यालयबाट आउदै गरेको ना ५४ प ३४०१ नम्बरको स्कुटर शुक्रबार बिहान एक आपसमा ठक्कर खाई दुर्घटना भएका थिए। स्कुटर,मोटरसाइकल र अटो तथा अटो चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)