Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिलाइ मेसिन र कम्प्युटर प्रदान 

Computer-1498663895.png

१४ असार, हेटौंडा । अपाङग समन्वय समिति मकवानपुरको आयोजना र महिला तथा बालबालिका कार्यालय मकवानपुरको सहयोगमा अपाङगता भएका व्यक्तिहरुलाई सिलाइ मेसिन तथा कम्प्युटर प्रदान गरिएको छ । तिन महिने तालिम पश्चात बुधबार हेटौंडामा सिलाइ मेसिन तथा कम्प्युटर प्रदान गरिएको हो । 

३ महिने तालिम पछि बस्तुगत टेवा दिने उद्देश्यका साथ  सामग्री वितरण गरिएको महिला बिकास अधिकृत शोभा शाहले बताईन् । कार्यक्रममा ५ जना अपाङगता भएकालाई सिलाई मेसिन र ५ जना अपाङगता भएकालाई कम्प्युटर प्रदान गरिएको छ । अधिकृत  शाहले तालिमपछि अपाङगता भएकाहरुलाई सिपको उपयोग गर्न सहज होस भनेर सामग्रीहरु वितरण गरेको जानकारी दिईन् ।

अपाङग समन्वय समिति मकवानपुरका अध्यक्ष जितेन्द्र कुशवाहाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङग महासंघका उपाध्यक्ष सरिता थापा मगर लगायत विभिन्न अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार