१५ असार,हेटौँडा । दोस्रो चरणमा निर्वाचन अन्र्तगत बुधबार सम्पन्न प्रदेश नम्बर १, ५ र ७ मा गरी ३३४ स्थानीय तहको निर्वाचनमा मध्ये अहिले ४७ स्थानीय तहको मतगणना भइरहेको छ । प्रारम्भिक परिणम अनुसार नेपाली कांग्रेसले १८ स्थानमा अग्रता लिएको छ । १७ स्थानमा अग्रता लिदै एमालेले कांग्रेसलाई पछ्याइरहेको छ भने पहिलो चरणको चुनावमा तेस्रो पार्टी बनेको माओवादी केन्द्रले ९ स्थानीय तहमा अग्रता लिइरहेका छन् । त्यस्तै नेपाल लोकतान्त्रिक फोरमले पनि ३ स्थानमा आफ्नो अग्रता काम राखेको छ ।त्यसैगरी निकै चासोको रुपमा हेरिएको पछील्लो मत परिणम अनुसार बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता हाँसिल गरेका छन ् । बुटवल उपमहानगरपालिकामा पहिलो ४ सय मत गन्दा कांग्रेसबाट प्रमुखका उम्मेदवारले २ सय ३ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी एमालेका उम्मेदवारदे एक सय ४३ मत ल्याएको छन । त्यस्तै, देवदह नगरपालिकामा पनि काँग्रेसका उम्मेदवार अगाडि देखिएका छन् । पहिलो ४ सय मत गन्दा काँग्रेसका उम्मेदवारको १ सय ५६ र एमालेका उम्मेदवारले १ सय २ मत ल्याएका छन ।
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
