Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पराजुली प्रधानन्यायाधिश सिफारिस

GP-1498739639.jpg

१५ असार, काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली प्रधानन्यायाधिशमा सिफारिस भएका छन् । 
संवैधानिक परिषदको बिहीबार बसेको बैठकले पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो । पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको जनाईएको छ ।
यसअघिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रस्तावबारे निर्णय दिन समय माग गरेका थिए । संवैधानिक परिषदको निर्णय संसदीय सुनुवाईमार्फत अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधिश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

न्यायपालिकामाथि हस्तक्षेप बढेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको चिन्ता
Amnesty_International_log-1784941151.png

९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...

अनलाइन ठगीमा संलग्न चार जना हेटौंडाबाट पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1784940937.jpg

९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...

आज हरिशयनी एकादशी
tulasi-1784940518.jpg

९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784940195.jpg

९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...

जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी गोष्ठी
IMG_20260724_115511-1784888441.jpg

८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...

थप समाचार