१५ असार,हेटौँडा । नेत्रहीन संघ, पुर्नस्थापन कार्यक्रम मकवापुरले मकवानपुरमा १० हजार ८ सय १ जना अपाङगता भएका व्यक्तिहरु रहेको तथ्याङ्क शार्वजनीक गरेको छ । नेपाल नेत्रहीन संघ पुनस्र्थापन कार्यक्रमको आयोजना र एन.ए.वि.पी नर्वे तथा प्लान इन्टरनेशनल नेपाल हेटौडा फिल्ड अफिसको सहयोगमा अपांगता भएका व्यक्तिहरुको अवस्था विश्लेषण–२०७४ नामक पुस्तकमा शार्वजनीक गर्दै मकवानपुर जिल्लाको एक उपमहानगरपालिका,एक नगरपालिका र ८ वटा गाउँपालीकाको ८८ हजार १८ घर धुरीमा गरिएको सर्वेक्षणबाट यो तथ्य शार्वजनीक गरिएको हो । जसमा ५ हजार २ सय ९ महिला,५ हजार ५ सय ९१ जना पुरुष र १ जना तेस्रो लिङ्गी अपांग रहेको पुस्तकमा जनाईएको छ ।
सर्वेक्षण अनुसार मकवानपुरमा ४ हजार ५ सय २१ जना अल्पदृष्टि युक्त व्यक्ति , २ हजार ८ सय ६१ जना शारिरीक अपांगता भएका , ७ सय ८ जना दृष्टिविहिन भएका , ११ जना अटिजम भएका , ६ सय २५ जना बहिरा , ८३ जना सुस्त श्रवण , ५ सय ४२, बौद्धिक अपांग , १ सय ४६, मनोसामाजिक अपांगता भएका ,२ सय ५२, ६ सय २३ बहुअपांग भएका, ३ सय ९२स्वर बोलाई सम्बन्धि अपांगता भएका र ३७ जना अन्य अपांगता भएका व्यक्ती रहेकोे पुस्तकमा जनाईएको छ ।
अपांगता भएका व्यक्तिहरुको अवस्था विश्लेषण–२०७४ नामक पुस्तकको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सार्वजनिक गर्नु भएको थियो । कार्यक्रम नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामासम्पन्न भएको थियो ।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

