Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मतगणना जारी कुन स्थानीय तहमा कसले जिते ? (सूचिसहित)

three-party-1498842540.jpg


१६ असार,हेटौँडा । बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साँझ सम्मको ३७ स्थानीय तहको अन्तिम परिणाम अनुसार  एमाले अग्रस्थानमा रहेको छ । 

जसमा एक नगरपालिकासहित १६ स्थानीय तह जित्दै एमाले अग्रस्थानमा रहेको छ भने २ नगरपालिकासहित १३ स्थानीय तहमा विजयी भई काँग्रेस दोस्रो स्थानमा रहेको छ  । त्यसैगरी ७ स्थानीय तहमा विजयी भइ माओवादी केन्द्र  तेस्रो स्थानमा रहेको छ ।  भने  प्यूठानको मल्लरानी गाउँपालिका विजयी भई राष्ट्रिय जनमोर्चाले एक स्थानमा जित हासिल गरेको छ । 

हालसम्म नतिजा शार्वजनीक भएका स्थानीय तहको विवरण (विजयी भएका दल सहित) 
कांग्रेस विजयी भएको स्थानीय तह
१, महाकाली नगरपालिका, दार्चुला
२, बडिमालिका नगरपालिका, बाजुरा
३, छेडेदह गाउँपालिका, बाजुरा
४, काँडा गाउँपालिका, बझाङ
५, चिचिला गाउँपालिका, संखुवासभा
६, सिलिचोङ गाउँपालिका, संखुवासभा
७, गुल्मी दरबार गाउँपालिका, गुल्मी
८, आलिताल गाउँपालिका, डडेल्धुरा
९, भागेश्वर गाउँपालिका, डडेल्धुरा
१०, गन्यापदुरा गाउँपालिका, डडेल्धुरा
११, केआर्इ्सिंह गाउँपालिका, डोटी
१२, हिमाली गाउँपालिका, बाजुरा
१३, ऐंसेलुखर्क गाउँपालिका, खोटाङ
 एमाले विजयी भएको स्थानीय तह
१, अमरगढी नगरपालिका, डडेल्धुरा
२, मस्टा गाउँपालिका, बझाङ
३, बित्थडचिर गाउँपालिका, बझाङ
४, थलारा गाउँपालिका, बझाङ
५, गौमुल गाउँपालिका, बाजुरा
६, पाण्डवगुफा गाउँपालिका, बाजुरा
७, पञ्चेश्वर गाउँपालिका, बैतडी
८, जन्तेढुंगा गाउँपालिका, खोटाङ
९, रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०, मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११, लेकम गाउँपालिका, दार्चुला
१२, त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
१३, दुर्गाथली गाउँपालिका, बझाङ
१४, ताप्ली गाउँपालिका, उदयपुर
१५, खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
१६. अपि हिमाल गाउँपालिका, दार्चुला
 माओवादी विजयी भएको स्थानीय तह
१, लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२, महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३, पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४, बंगलाचुली गाउँपालिका, दाङ
५, भूमे गाउँपालिका, रूकुम
६, अजयमेरू गाउँपालिका, डडेल्धुरा
७, सिस्ने गाउँपालिका, रूकुम
राष्ट्रिय जनमोर्चा  विजयी भएको स्थानीय तह
१, मल्लरानी गाउँपालिका, प्यूठान
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg