Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

आत्मबल बलियो पार्नुस कोरोना सजिलै जित्न सकिन्छ:राउत

20201003_163148-1601722230.jpg

१७ असोज,हेटौँडा।  हेटौँडाका युवा ब्यवसायी महेन्द्र राउत र उनको परिवारले आत्मबल बलियो पार्न सके कोरोना सजिलै जित्न सकिने  बताएका छन्।कोरोना संक्रमण भएर २४ दिनपछि कोरोना मुक्त भएर डिस्चार्ज भएका राउत तथा उनको परिवारले हेटौँडाका  संचारकर्मीलाइ यसो बताएका हुन।  

मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव राउत र उनको श्रीमती भगवती राउतलाई भदौ २५ गतेको हेटौँडामा गरिएको  कोरोना परिक्षणको रिपोर्टमा कोरोना पुष्टि भएको थियो।उनले संचारकर्मीसंग कोरोना लागेपछिको अनुभव साटासाट गर्दै कोरोनाको संक्रमणबाट बच्नको लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गर्न सुझाव दिएका छन् ।उनले कोरोनाको संक्रमण हुनै नदिने  स्वास्थ्य मापदण्ड अपनाएर घर  बाहिर निस्कनुपर्ने, त्यसो गर्दा कोरोना संक्रमण  भइहाले उच्च मनोबलका साथ सतकर्ता अपनाउनुपर्ने बताएका छन्।  

'मेरो परिवारलाई कुनै असर देखिएन,मलाई श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौं नर्भिक अस्पतालमा  भर्ना भए,डाक्टर र अस्पतालको सहज उपचारले  २४ दिनपछि कोरोना जित्न सफल भएको छु'- राउतले भने।

त्यसैगरी राउतकी  श्रीमती  भगवती राउतले कोरोनाको असर सबैमा एउटै नहुने तर पनि कोरोनाको संक्रमण पछि मानसिक चिन्ताले सताउनै भन्दै, उच्च मनोबल बढाउनु पर्ने सुझाव दिइन ।त्यसैगरी राउतका छोरा दर्शन राउतले कोरोनाको संक्रमण भएपछि घरेलु विधिका साथै डाक्टर र स्वास्थ्यकर्मीको सल्लाह र हौसला सहित सबैको माया अवश्यक पर्ने बताउदै कोरोना संक्रमितलाई घृणा होइन माया गर्न सुझाव दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार