Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

नर्सिङ पढ्न चिनी लामा प्रतिष्ठानको आर्थिक सहयोग

20201004_071850-1601775500.jpg

१८ असोज,हेटौंडा । हेटौंडा–११, थानाभ¥याङकी १६ वर्षीया स्मृति पोखरेललाई नर्सिङ पढ्न नगद सहयोग गरिएको छ ।उनलाई शनिबार चिनी लामा प्रतिष्ठानले नगद सहयोग गरेको हो।यस वर्षको एसईईमा उत्कृष्ट अंक ल्याएकी पोखरेलले  

नर्सिङ पढ्ने ठूलो चाहना बोकेर पनि आर्थिक समस्यामा रहेकी उनलाई शनिबार हेटौंडा–११ स्थित विपन्न सरकारी संस्थामा अनौपचारिक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको हो । 

हेटौँडा-११ का वडाध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता तथा नेपाल सुनचादी व्यबसायी महासंघ बागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्यलगायतको आतिथ्यतामा स्मृतिलाई कोषका संरक्षक दुर्गामान शाक्य, बज्राचार्य र वडाध्यक्ष पराजुलीलगायतले नगद हस्तान्तरण गरेका थिए।काठमाडौं–६, बौद्ध, फूलबारीका समाजसेवी सूर्यवज्र लामाले आमाको स्मृतिमा स्थापना गरेको कोषले मकवानपुरका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।  आर्थिक अभावका कारण भविष्यकी एक कर्णाधारको सपनामा ठेस नपुगोस् भनेर थोरै भए पनि सहयोग गरिएको प्रतिष्ठान अध्यक्ष समाजसेवी कमलचन्द्र सुमनले बताए । प्रतिष्ठानको कोषबाट १ लाख रुपैयाँ सहयोग गरिएको उनले बताए । नर्स बन्ने सपना पूरा गर्न अब उनी र उनको परिवारमा थप ऊर्जा प्राप्त भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार