१७ असार,हेटौँडा । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरीणाम आउने क्रम जारी रहेको छ । शनिबार १२ बजेसम्म ८९ स्थानको मत परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता कायमै राखेको छ ।
४० स्थानीय तह जित्दै एमाले अग्रस्थानमा रहेको छ भने ३२ स्थानीय तहमा विजयी प्रप्तगरी काँग्रेस दोस्रो स्थानमा रही एमालेलाई पछयाइरहेको छ । त्यसैगरी १५ स्थानीय तहमा विजयी भई माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । भने प्यूठानको मल्लरानी गाउँपालिका विजयी भई राष्ट्रिय जनमोर्चा र बाँकेको नैनापुर गाउँपालिकामा विजयी प्रप्तगरी संघीय समाजवादी फोरमले एक ÷एक स्थानमा जित हासिल गरेको छन ।
हालसम्म नतिजा शार्वजनीक भएका स्थानीय तहको विवरण (विजयी भएका दल सहित)
एमाले विजयी भएको स्थानीय तहः
१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३. हिलिहाङ गाउँपालिका, पाँचथर
४. सन्दकपुर गाउँपालिका, इलाम
५. मादी नगरपालिका, संखुवासभा
६. हतुवागढी गाउँपालिका, भोजपुर
७. पौवादुम्बा गाउँपालिका, भोजपुर
८. रामप्रसाद राई गाउँपालिका, भोजपुर
९. टेम्केमैयुम गाउँपालिका, भोजपुर
१०. लामीडाँडा गाउँपालिका, खोटाङ
११. जन्तेढुंगा गाउँपालिका, खोटाङ
१२. पाख्रिबास नगरपालिका, धनकुटा
१३. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
१४. छथर जोरपाटी गाउँपालिका, धनकुटा
१५. सोताङ गाउँपालिका, सोलुखुम्बु
१६. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
१७. ताप्ली गाउँपालिका, उदयपुर
१८. मस्टा गाउँपालिका, बझाङ
१९. गौमुल गाउँपालिका, बाजुरा
२०. पाण्डवगुफा गाउँपालिका, बाजुरा
२१. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
२२. पञ्चेश्वर गाउँपालिका, बैतडी
२३. अमरगढी नगरपालिका, डडेलधुरा
२४. नवदुर्गा गाउँपालिका, डडेलधुरा
२५. थलारा गाउँपालिका, बझाङ
२६. बित्थडचीर गाउँपालिका, बझाङ
२७. तेलकोट गाउँपालिका, बझाङ
२८. दुर्गाथली गाउँपालिका, बझाङ
२९. नौगाड गाउँपालिका, दार्चुला
३०. अपिहिमाल गाउँपालिका, दार्चुला
३१. लेकम गाउँपालिका, दार्चुला
३२. सुस्ता गाउँपालिका, नवलपरासी
३३. तिनाउ गाउँपालिका, पाल्पा
३४. निस्दी गाउँपालिका, पाल्पा
३५. पूर्वखोला गाउँपालिका, पाल्पा
३६. मालिका गाउँपालिका, गुल्मी
३७. रेसुङ्गा नगरपालिका, गुल्मी
३८. रुरु गाउँपालिका, गुल्मी
३९. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
४०. त्रिवेणी गाउँपालिका, रोल्पा
कांग्रेस विजयी भएको स्थानीय तहः
१. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२. तुम्वेवा गाउँपालिका, पाँचथर
३. चिचिला गाउँपालिका, संखुवासभा
४. भोटखोला गाउँपालिका, संखुवासभा
५. सिलिचुङ गाउँपालिका, संखुवासभा
६. दिप्रुङ गाउँपालिका, खोटाङ
७. ऐंसेलुखर्क गाउँपालिका, खोटाङ
८. भोजपुर नगरपालिका, भोजपुर
९. अरुण गाउँपालिका, भोजपुर
१०. गुल्मी दरबार गाउँपालिका, गुल्मी
११. चन्द्रकोट गाउँपालिका, गुल्मी
१२. प्रतापपुर गाउँपालिका, नवलपरासी
१३. सुनवल नगरपालिका, नवलपरासी
१४. राजपुर गाउँपालिका, दाङ
१५. शैल्यशिखर नगरपालिका, दार्चुला
१६. महाकाली नगरपालिका, दार्चुला
१७. मालिकार्जुन गाउँपालिका, दार्चुला
१८. काँडा गाउँपालिका, बझाङ
१९. बुंगल नगरपालिका, बझाङ
२०. सुर्मा गाउँपालिका, बझाङ
२१. त्रिवेणी नगरपालिका, बाजुरा
२२. छेडेदह गाउँपालिका, बाजुरा
२३. बडिमालिका गाउँपालिका, बाजुरा
२४. हिमाली गाउँपालिका, बाजुरा
२५. आलिताल गाउँपालिका, डडेलधुरा
२६. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
२७. भागेश्वर गाउँपालिका, डडेलधुरा
२८. केआर्इ्सिंह गाउँपालिका, डोटी
२९. बडिकेदार गाउँपालिका, डोटी
३०. दशरथ चन्द नगरपालिका, बैतडी
३१. सुर्नया गाउँपालिका, बैतडी
३२. कमलबजार नगरपालिका, अछाम
माओवादी केन्द्र विजयी भएको स्थानीय तहः
१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. लालझाडी गाउँपालिका, कञ्चनपुर
१३. अजयमेरु गाउँपालिका, डडेलधुरा
१४. बोगटान गाउँपालिका, डोटी
१५. मार्मा गाउँपालिका, दार्चुला
राष्ट्रिय जनमोर्चा विजयी भएको स्थानीय तह
१. मल्लरानी गाउँपालिका, प्यूठान
संघीय समाजवादी फोरम विजयी भएको स्थानीय तह
१. नैनापुर गाउँपालिका, बाँके
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
