Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा-७ न्युरेनी चिसापानीको भित्री सडक ६ मिटर फराकिलो हुने

20201004_180501-1601814281.jpg

१८ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ न्युरेनी चिसापानीको भित्री सडक ६ मिटर फराकिलो हुने भएको छ। हेटौंडा उपमहानगरपालिकाको हेटौँडा-७ को योजना अन्तर्गत न्युरेनी  चिसापानीमा कान्तिलोकपथको संगालोचोकबाट पशुपति मन्दिरसम्मको बाटो ६ मिटर फराकिलो बन्ने भएको हो ।

आइतबार बिहान संगालो टोल विकास संस्थाको पहल र वडाध्यक्ष राजन थापाको उपस्थितिमा सरोकारवालाहरुसँगको छलफलमा ३ मिटर रहेको बाटो  ६ मिटर विस्तार गर्ने  निर्णय भएको संगालो टोल विकास संस्थाका अध्यक्ष वेद प्रसाद भट्टराईले बताए । छलफलमा बोल्दै वडाध्यक्ष थापाले सडक विस्तार आवश्यक रहेकोले साविक ३ मिटर रहेको संगालोचोक देखि पर्यटकीयक्षेत्र पशुपति मन्दिरसम्मको ३ मिटर भित्री सडक करिब ६०० मिटर सडक स्तरोन्नति गर्दै ६ मिटर कायम गर्न वडाले बजेट छुट्याएको उल्लेख गरे । 

छलफलमा सहभागी सरोकारवालाहरूले सहमति जनाएकोले छिटै वडामार्फत सडक छेउमा बनेका संरचना हटाउन सार्वजनिक सुचना जारी गराइ सडक विस्तार कार्य शुरु हुने टोल विकास संस्थाका अध्यक्ष भट्टराईको भनाइ छ ।छलफलमा न्युरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञानबहादुर  क्षेत्री, उपाध्यक्ष राम चन्द्र अधिकारी, पशुपति मन्दिर संरक्षण समितिका पुर्व अध्यक्ष केदार प्रसाद मिश्र, टोल विकासका प्रतिनिधिसहित स्थानीयहरुको  सहभागिता रहेको थियो ।

20201004_180826-1601814281.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार