१९ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले एस्टन भिल्लासँग लज्जास्पद हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ७–२ गोलको पराकिलो अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा एस्टनलाई सानदार जित दिलाउने क्रममा ओली वाटकिन्सले ह्याट्रिक गरे भने ज्याक ग्रेयलिसले दुई गोल तथा जोन म्याकजिन र रोस बार्क्लीले एक एक गोल गरे ।
लिभरपुलका लागी मोहमद सलाहले सान्त्वना दुई गोल फर्काए । सन् २०१९ को जनवरीपछि लिभरपुलको यो चौथो हार हो ।
गत सिजन अन्तिम खेलसम्म रेलिगेशनका लागि संघर्ष गरिरहेको भिल्लाले सन् १९६२ पछि पहिलो पटक प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ । उसले सुरुवाती तीनै खेलमा शतप्रतिशत जित आत्मसाथ गर्दै लिगको दोस्रो स्थानमा छ ।
जितसँगै एस्टनले ३ खेलबाट ९ अंक जोडेको छ । अपराजित एस्टन दोस्रो स्थानमा समेत उक्लिएको छ । लिभरपुलको यो पहिलो हार हो । ४ खेलमा लिभरपुलले ९ अंक जोडेको छ । लिभरपुल पाँचौ स्थानमा रहेको छ ।
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...
५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...
५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १को विकट मानिएको घ्याङ्सिङटार जोड्ने...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...