२० असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट विश्वका २ करोड ६८ लाख भन्दा बढी मानिसहरु निको भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वल्र्डोमिटरका अनुसार अहिलेसम्म विश्वभरमा २ करोड ६८ लाख ६४ हजार ६ सय ३७ जना मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।
विश्वभरमा ३ करोड ५६ लाख भन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भएकामा अहिलेपनि ७७ लाख ८४ हजार भन्दा बढी मानिस कोरोनासँग जुधिरहेका छन् । यसमध्ये ६६ हजार भन्दा बढी संक्रमितको अवस्था चिन्ताजनक रहेको वल्र्डोमिटरले जनाएको छ ।
कोरोनाबाट विश्वको सबैभन्दा बढी प्रभावित अमेरिकामा ७६ लाख भन्दा बढी मानिस संक्रमित हुँदा यहाँ ४८ लाख ९४ हजार भन्दा बढी मानिसहरु निको भएका छन् ।
अहिलेसम्म २ लाख १५ हजार भन्दा बढी मानिसले ज्यान गुमाएको अमेरिकामा २५ लाख ६९ हजार भन्दाब बढी मानिसमा कोरोना संक्रमण छन भने १४ हजार भन्दा बढीको अवस्थ गम्भिर रहेको छ ।
यसैगरी दोश्रो प्रभावित भारतमा ६६ लाख ८२ हजार भन्दा बढी मानिस संक्रमित हुँदा ५६ लाख ५९ हजार भन्दा बढी मानिस निको भएर घर फर्किएका छन् ।
यसैगरी भारतमा अहिलेपनि ९ लाख १९ हजार भन्दा बढी मानिसमा संक्रिय संक्रमण छ भने ८ हजार भन्दा बढी मानिसको अवस्था चिन्ताजनक रहेको छ ।
यस्तै तेश्रो प्रभावित ब्राजिलमा अहिलेसम्म ४९ लाख ४० हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । यहाँ अहिलेसम्म ४२ लाख ९५ हजार भन्दा बढी मानिसले कोरोना जितेका छन् ।
ब्राजिलमा ४ लाख ९८ हजार सक्रिय संक्रमित रहेका रहँदा ८ हजार भन्दा बढी मानिसको अवस्था चिन्ताजनक रहेको छ ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









