Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

१७६ स्थानीय तहको मत परिणाम शार्वजनीक (अपडेट मतपरीणाम सहित)

Local-Election-cap-1498976896.jpg

 

१८ असार,हेटौँडा । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरीणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म १७६ स्थानीय तहको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले ८२ स्थानीय तहमा विजयी भई अग्रता कायमै राखेको छ । एमालेलाई पछ्याउदै नेपाली कांग्रेसले ६५ स्थानीय तहमा विजयी भएको छ  भने नेकपा माओवादी केन्द्रले २५ स्थानमा मात्र विजय प्राप्त गरेको छ । यसैगरी राष्ट्रिय जनमोर्चाले दुई स्थान र संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले एक एक स्थानीय तहमा विजय प्राप्त गरेका  छन । अन्य मतगणना भइरहेका ठाउँहरूमा अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म नतिजा शार्वजनीक भएका स्थानीय तहको विवरण (विजयी भएका दल सहित) 
एमाले विजयी भएको स्थानीय तहः
१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३.फुङलिङ नगरपालिका, ताप्लेजुङ
४. एङवरक गाउँपालिका, ताप्लेजुङ
५. हिलिहाङ गाउँपालिका, पाँचथर
६. कुम्मायक गाउँपालिका, पाँचथर
७. सन्दकपुर गाउँपालिका, इलाम
८. चुलाचुली गाउँपालिका, इलाम
९.माइ(जोगमाइ गाउँपालिका, इलाम
१०. मादी नगरपालिका, संखुवासभा
११. सभापोखरी गाउँपालिका, संखुवासभा
१२.खाँदबारी नगरपालिका, संखुवासभा
१३. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
१४. छथर गाउँपालिका, तेह्रथुम
१५.आठराइ गाउँपालिका, तेह्रथुम
१६. फेदाप गाउँपालिका, तेह्रथुम
१७.म्याङलुङ नगरपालिका, तेह्रथुम
१८.गढवा गाउँपालिका, दाङ
१९. हतुवागढी गाउँपालिका, भोजपुर
२०. पौवादुम्बा गाउँपालिका, भोजपुर
२१. रामप्रसाद राई गाउँपालिका, भोजपुर
२२. टेम्के मैयुम गाउँपालिका, भोजपुर
२३. लामीडाँडा गाउँपालिका, खोटाङ
२४. जन्तेढुंगा गाउँपालिका, खोटाङ
२५. केपिलासगढी गाउँपालिका, खोटाङ
२६.रूपाकोट मझुवागढी गाउँपालिका, खोटाङ
२७. पाख्रिबास नगरपालिका, धनकुटा
२८. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
२९. छथर जोरपाटी गाउँपालिका, धनकुटा
३०. चौबीसे गाउँपालिका, धनकुटा
३१.धनकुटा नगरपालिका,धनकुटा
३२.साँगुरीगढी गाउँपालिका, धनकुटा
३३.महालक्ष्मी नगरपालिका, धनकुटा
३४. सोताङ गाउँपालिका, सोलुखुम्बु
३५. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
३६.खुम्बुपासाङ ल्हामु गाउँपालिका, सोलुखुम्बु
३७.नेचा सल्यान गाउँपालिका, सोलुखुम्बु
३८. ताप्ली गाउँपालिका, उदयपुर
३९. उदयपुरगढी गाउँपालिका, उदयपुर
४०. रौतामाइ गाउँपालिका, उदयपुर
४१. गौमुल गाउँपालिका, बाजुरा
४२. पाण्डवगुफा गाउँपालिका, बाजुरा
४३. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
४४. पञ्चेश्वर गाउँपालिका, बैतडी
४५.डिलासैनी गाउँपालिका, बैतडी
४६. अमरगढी नगरपालिका, डडेलधुरा
४७. नवदुर्गा गाउँपालिका, डडेलधुरा
४८. सायल गाउँपालिका, डोटी
४९.पूर्वीचौकी गाउँपालिका, डोटी
५०.आदर्श गाउँपालिका, डोटी
५१. जोरायल गाउँपालिका, डोटी
५२.दिपायल सिलगढी नगरपालिका, डोटी
५३. थलारा गाउँपालिका, बझाङ
५४. बित्थडचीर गाउँपालिका, बझाङ
५५. तलकोट गाउँपालिका, बझाङ
५६. दुर्गाथली गाउँपालिका, बझाङ
५७.जयपृथ्वी नगरपालिका, बझाङ
५८.केदारस्युँ गाउँपालिका, बझाङ
५९.छबीसपाथिभरा गाउँपालिका, बझाङ
६०. नौगाड गाउँपालिका, दार्चुला
६१. अपिहिमाल गाउँपालिका, दार्चुला
६२. लेकम गाउँपालिका, दार्चुला
६३. सुस्ता गाउँपालिका, नवलपरासी
६४. तिनाउ गाउँपालिका, पाल्पा
६५. निस्दी गाउँपालिका, पाल्पा
६६. पूर्वखोला गाउँपालिका, पाल्पा
६७.ऋद्धीकोट, गाउँपालिका, पाल्पा
६८.तानसेन नगरपालिका, पाल्पा
६९. मालिका गाउँपालिका, गुल्मी
७०. रेसुङ्गा नगरपालिका, गुल्मी
७१. रुरु गाउँपालिका, गुल्मी
७२. मुसीकोट नगरपालिका, गुल्मी
७३.छत्रकोट गाउँपालिका, गुल्मी
७४. त्रिवेणी गाउँपालिका, रोल्पा
७५. रून्टीगढी गाउँपालिका, रोल्पा
७६. चुरे गाउँपालिका, कैलाली
७७.मोहन्याल गाउँपालिका, कैलाली
७८.माण्डबी गाउँपालिका, प्युठान
७९.सुरूमारानी गाउँपालिका, प्युठान
८०. स्वर्गद्वारी नगरपालिका, प्युठान
८१. मस्टा गाउँपालिका, बझाङ
८२.सिद्धीचरण नगरपालिका, ओखलढुंगा
कांग्रेस विजयी भएको स्थानीय तहः 
१. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२. त्रिवेणी आठराई गाउँपालिका, ताप्लेजुङ
३. तुम्वेवा गाउँपालिका, पाँचथर
४. चिचिला गाउँपालिका, संखुवासभा
५. भोटखोला गाउँपालिका, संखुवासभा
६. सिलिचुङ गाउँपालिका, संखुवासभा
७. धर्मादेवी गाउँपालिका, संखुवासभा
८.पाँचखपन गाउँपालिका,संखुवासभा
९. दिप्रुङ गाउँपालिका, खोटाङ
१०. ऐंसेलुखर्क गाउँपालिका, खोटाङ
११. बराहपोखरी गाउँपालिका, खोटाङ
१२. भोजपुर नगरपालिका, भोजपुर
१३. अरुण गाउँपालिका, भोजपुर
१४. साल्पासिलिसो गाउँपालिका, भोजपुर
१५. गुल्मी दरबार गाउँपालिका, गुल्मी
१६. चन्द्रकोट गाउँपालिका, गुल्मी
१७. सत्यवती गाउँपालिका, गुल्मी
१८. प्रतापपुर गाउँपालिका, नवलपरासी
१९. सुनवल नगरपालिका, नवलपरासी
२०. माथागढी गाउँपालिका, पाल्पा
२१. रैनादेवी छहरा गाउँपालिका, पाल्पा
२२. राजपुर गाउँपालिका, दाङ
२३. शैल्यशिखर नगरपालिका, दार्चुला
२४. महाकाली नगरपालिका, दार्चुला
२५. मालिकार्जुन गाउँपालिका, दार्चुला
२६. दुहु गाउँपालिका, दार्चुला
२७. काँडा गाउँपालिका, बझाङ
२८. बुंगल नगरपालिका, बझाङ
२९. सुर्मा गाउँपालिका, बझाङ
३०.खप्तडछान्ना गाउँपालिका, बझाङ
३१. त्रिवेणी नगरपालिका, बाजुरा
३२. छेडेदह गाउँपालिका, बाजुरा
३३. बडिमालिका गाउँपालिका, बाजुरा
३४. हिमाली गाउँपालिका, बाजुरा
३५. बुढीगंगा नगरपालिका, बाजुरा
३६. आलिताल गाउँपालिका, डडेलधुरा
३७. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
३८. भागेश्वर गाउँपालिका, डडेलधुरा
३९. केआर्इ्सिंह गाउँपालिका, डोटी
४०. बडिकेदार गाउँपालिका, डोटी
४१.परशुराम नगरपालिका, डोटी
४२. दशरथ चन्द नगरपालिका, बैतडी
४३. सुर्नया गाउँपालिका, बैतडी
४४. शिवनाथ गाउँपालिका, बैतडी
४५.मेलौली गाउँपालिका, बैतडी
४६. पाटन नगरपालिका, बैतडी
४७. सिगास गाउँपालिका, बैतडी
४८. कमलबजार नगरपालिका, अछाम
४९. ढकारी गाउँपालिका, अछाम
५०.पञ्चदेवल विनायक गाउँपालिका, अछाम
५१.मंगलसेन नगरपालिका, अछाम
५२. जोशीपुर गाउँपालिका, कैलाली
५३. छत्रदेव गाउँपालिका, अर्घाखाँची
५४.सितगंगा नगरपालिका, अर्घाखाँची
५५.डडुवा गाउँपालिका, बाँके
५६. लुंग्री गाउँपालिका, रोल्पा
५७. ऐरावती गाउँपालिका, प्युठान
५८.नौबहिनी गाउँपालिका, प्युठान
५९.गौमुखी गाउँपालिका, प्युठान
६०.लालिगुँरास नगरपालिका, तेह्रथुम
६१.सोलुदूधकुण्ड गाउँपालिका, सोलुखुम्बु
६२.माक्सेबुङ गाउँपालिका, इलाम
६३.राप्तीसोनारी गाउँपालिका, बाँके
६४. गुलरिया नगरपालिका, बर्दिया
६५.चम्पादेवी गाउँपालिका, ओखलढुंगा

माओवादी केन्द्र विजयी भएको स्थानीय तहः 
१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. माडी गाउँपालिका, रोल्पा
१३. सुकीदह गाउँपालिका, रोल्पा
१४. दुईखोली गाउँपालिका, रोल्पा
१५.रोल्पा नगरपालिका, रोल्पा
१६.सुवर्णावति गाउँपालिका, रोल्पा
१७. लालझाडी गाउँपालिका, कञ्चनपुर
१८. अजयमेरु गाउँपालिका, डडेलधुरा
१९. बोगटान गाउँपालिका, डोटी
२०. मार्मा गाउँपालिका, दार्चुला
२१.धुर्कोट गाउँपालिका, गुल्मी
२२.मेल्लेख गाउँपालिका, अछाम
२३. सुनकोशी गाउँपालिका, उदयपुर
२४.पाल्हीनन्दन गाउँपालिका, नवलपरासी
२५. मिक्लाजुङ गाउँपालिका, पाँचथर

राष्ट्रिय जनमोर्चा  विजयी भएको स्थानीय तहः 
१. मल्लरानी गाउँपालिका, प्यूठान
२. झिम्रुक गाउँपालिका, प्यूठान

संघीय समाजवादी फोरम विजयी भएको स्थानीय तहः 
१. नैनापुर गाउँपालिका, बाँके
फोरम लोकतान्त्रिक विजयी भएको स्थानीय तहः 
१. सरावल गाउँपालिका, नवलपरासी
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार