Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कोइरालाको जन्मजयन्ती मनाईयो

FB_IMG_1498990691440-1498991326.jpg

१८ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले लोकतान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती आईतबार मनाएको छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९४ औं जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेलगायतका जिल्लाका नेता तथा कार्यकर्ताहरुले कोईरालाको फोटोमा माल्यार्पण गर्दै जन्मजयन्ती मनाईएको हो ।
जन्मजयन्ती कार्यक्रममा बोल्दै कार्यबाहक सभापति लामिछानेले २०६२/६३ सालको जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाले देश र जनताको लागि गरेको महत्वपूर्ण योगदान विर्सन नहुने बताए ।कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।पार्टी कार्यालयमा भएको कार्यक्रममा पार्टीका पदाधिकारीहरु, जिल्ला सदस्य एवं विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । 

कोईरालाको नेतृत्वमा २ सय ३८ वर्षे सामन्ती राजतन्त्रको अन्त्य गराउनुको साथै १० वर्षे सशस्त्र द्वन्दमा होमिएका माओवादीलाई संसदीय अभ्यासमा ल्याउने कामसमेत उनले गरेका थिए ।
गिरिजाप्रसाद कोइरालाका बुवा कृष्णप्रसाद कोइरालालाई तत्काकालिन राणा शासकहरुले निर्वासनमा पठाएका बेला बि.सं. १९८१ असार १८ गते भारतको बिहारस्थित सहर्सा जिल्लामा उनको जन्म भएको हो ।
नेपाली काँग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रुपमा सबैभन्दा धेरै पटक देशको नेतृत्व गर्नुका साथै मुलुककै पहिलो राष्ट्रप्रमूखसमेत रहेका कोइरालाले पछिल्लो समय देशमा गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका सबैका लािग स्मरणीय छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार