१८ असार, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघले देशभरी रहेका महिला उद्यमीहरुको राष्ट्रिय भेला आउँदो असार २३ र २४ गते मकवानपुरको हेटौंडामा गर्ने भएको छ ।
राष्ट्रिय भेलामा अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा महिला उद्यमीहरुको प्रवर्दनको विषयमा छलफल गरिने अाइतबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा जनाईएको छ । स्थानीय कार्यक्रमको संयोजक मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले हेटौडामा कार्यक्रमको बारेमा सञ्चारकर्मींहरुलाई जानकारी दिएका थिए ।
देशभरीका नगर उद्योग वाणिज्य संघमा आबद्ध तथा व्यवसायमा क्रियाशील करीब १ सय ५० जना महिला उद्यमीहरुको सहभागिता रहने कार्यक्रममा आ–आफ्नो क्षेत्रका समस्या, कानूनी रुपमा आएका व्यवधानहरुको बारेमा छलफल गरिने र छलफलको
निष्कर्षलाई महिला उद्यमी घोषणा पत्रको रुपमा कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेश गरिने आयोजकले जनाएको छ ।
महासंघकी अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता रहने कार्यक्रममा महिला उद्यमीहरुको उत्पादनको समेत प्रदर्शनी गरिने जनाईएको छ ।
नेपालको कूल ग्राहस्थ उत्पादनको ५० प्रतिशत योगदान महिलाहरुको रहेको र हाल सञ्चालनमा रहेका सानातिना समेत गरी करीब २ लाख उद्योगहरु महिलाहरुकै नामबाट सञ्चालनमा रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको थियो ।
१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...
३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...








-1777363227.png)








